पोखरामा प्याराग्लाइडिङ दुर्घ’टना हुँदा पाइलटको मृ’त्यु भएको छ। त्यस्तै यात्रु गम्भी’र घाइ’ते भएको जिल्ला प्रह:री कार्यालय कास्कीका प्रवक्ता प्रह’री नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।
उनका अनुसार दुर्घ’टना सोमबार दिउँसो करिब एक बजे भएको हो। दुर्घट’नाबाट पोखराको लेकसाइड बस्दै आएका फिस्टेल प्याराग्लाइ-डिङका ३८ वर्षीय राजु गैरे नेपालीको मृ’त्यु भएको हो।
दुर्घ’टनापछि गम्भीर घा’इते भएका नेपालीलाई उ’पचारको लागि मेट्रो सिटी अस्पता’लमा पुर्याउँदा करिब पौने २ बजे मृ’त्यु भएको थियो। प्याराग्लाइडिङकी यात्रु काठमाडौं बुढा’निलकण्ठ नगरपालिका-२ की २८ वर्षीया शीला श्रेष्ठ गम्भी’र घा’इते भएकी छिन्।
उनको उ’पचारको लागि मेट्रोमा लगिएको प्रवक्ता हमालले बताए। अस्पताल’ले उनलाई थप उपचारका लागि काठमाडौंमा रिफर गरेको छ। उनको छाती, ढाड, खुट्टा, हातमा चो’ट लागेको छ।
‘ल्यान्ड हुनु पर्ने स्थान भन्दा डेढ-दुई किलो-मिटर माथि खसेको हो। क्याम चोक भन्ने ठाउँमा खसेको हो,’ उनले भने,’के कति उचाइ-बाट खसेको र कसरी खसेको भन्ने अनु’सन्धान भइरहेको छ।’
यात्रु श्रेष्ठ साथीहरू-सँग गएको आशं’का गरिएको छ। यद्यपी अहिले-सम्म कोही सम्पर्कमा नआएको प्रवक्ता हमालले बताए। उनका आफन्त भने सम्पर्कमा आइ’सकेका छन्। यो खबर सेतोपाटीमा छ । (फाईल तस्बिर)
प्रतिकृया दिनुहोस्