आफ्नै हजुर-आमाको ह’त्या गरेको आ’रोपमा नाति प’क्राउ परेका छन्। सोमबार बिहान दाङ गढवा गाउँपालिका-१ चिसा:पानीकी ८४ वर्षीया केशरी घर्तीको ह’त्या गरेको आरोपमा २८ वर्षीया जीवन घर्ती पक्रा’उ परेका हुन्।
नेपाल प्र’हरीका अनुसार मा’नसिक सन्तुलन गुमा’एको बताइएका जीवनले आफ्नै हजुर-आमाको ह’त्या गरेका हुन्। उनले आफ्ना हजुर-आमा, २८ वर्षीया श्रीमती, ९ वर्षीय छोरा, ६ वर्षीया छोरी र ३० वर्षीय दाजु समेत-लाई घरमा सुति-रहेको अवस्थामा एक्का-सि चिर्पटले टाउ-कोमा हाने’का थिए।
जिल्ला प्रह’री कार्यालय दाङका अनुसार कु’टपि’टबाट गम्भी-र घाइ’ते भएकी केशरी घर्तीको लुम्बिनी प्रादेशिक अस्प-ताल बुटवलमा उ’पचारको क्रममा मृ’त्यु भएको हो।
कु’टपि’टबाट सामान्य घा’इते भएका उनका दाजुको स्थानीय स्तरमा र गम्भी’र घाइ’ते भएका अन्य ३ जनाको लुम्बिनी प्रादेशिक अस्पता’लमा उप-चार भइरहेको छ।
सो खबर पाएपछि अस्था-यी प्र’हरी पोष्ट कालाकाटेबाट खटिएको प्र’हरीले जीवनलाई पक्रा’उ गरेको हो। यस सम्बन्धमा प्रह’रीले थप अनु’सन्धान गरिरहेको छ।सेतोपाटि (फाइल फिचर फोटो)
प्रतिकृया दिनुहोस्