Sunday, June 4

रोचक खबर – चीनले चन्द्रमाबाट ढुङ्गा ल्याउँदै…

November 23, 2020 967

चीनले सन् १९७० को दशक यता चन्द्रमा बाट ढुङ्गा’का नमुना ल्याउन पहिलो-पटक प्रयास गर्ने भएको छ। मङ्गल’वार प्रक्षेपण गरिने मानव रहित चाङ’ए-५ यानले चन्द्रमा बाट केही नमुना ल्याउने अपेक्षा गरिएको छ।

ती ढुङ्गा चन्द्रमा’को उत्पत्ति र निर्माणको अध्ययन’का लागि उपयोगी हुने विश्वास गरिएको छ। सन् १९७६ मा सोभियत-सङ्घले प’ठाएको लुना २४ ले अन्तिम पटक पृथ्वीमा त्यस्तो नमुना ल्या’एको थियो।

यदि अहिलेको योजना सफल भयो भने पृथ्वीमा चन्द्रमाको ढुङ्गा ल्याउने अमेरिका र तत्का-लीन सोभियत सङ्घ-पछि चीन तेस्रो देश हुनेछ। चाङ’ए यानको नाम प्राचीन चिनियाँ चन्द्र-देवीको सम्मान:मा राखिएको हो।

त्यसलाई लङ मार्च ५ नामक रकेट’बाट प्रक्षेपण गरिनेछ। उक्त यानले चन्द्रमाको ‘ओशन अफ स्टोर्म्स’ भनिने अहिले सम्म नपुगिएको स्थान’बाट दुई किलो-ग्राम नमुना सङ्कलन गर्ने प्रयास गर्नेछ।

सन् १९७६ को अभि’यानमा १७० ग्राम नमुना ल्याइएको थियो भने मानवसहितको एपोलो मिशनले ३८२ किलो’ग्राम ढुङ्गा र माटो ल्याएको थियो।

सूर्यको विकिरण’बाट जोगाउन आवश्यक चुम्ब’कीय क्षेत्र क्षीण हुँदा पनि चन्द्रमा कसरी ज्वालामु’खीय रूपमा सक्रिय भयो भनेर बुझ्न चाङ’ए-५ ले सघाउने अपेक्षा विज्ञ’हरूको छ।

चीन सन् २०१३ मा पहिलो पटक चन्द्रमा’मा पुगेको थियो। उसले एक दशकभित्र मङ्गल-ग्रहबाट पनि नमुना सङ्क:लन गर्ने योजना बताएको छ।डिसी नेपाल

प्रतिकृया दिनुहोस्