Sunday, June 4

ग्रह राशिअनुसार तपाईंको समय कस्तो चलिरहेको छ , हेर्नुहोस् तपाईंको आजको राशिफल

November 23, 2020 1353

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रति-श्पर्दा जन्य कार्यमा समय उत्तम रहेकोछ । पारीवारिक मनो_रञ्जनका क्षेत्रमा समय उत्तम रहे-कोछ । नयाँ कार्य थाल-निको योग रहेकोछ । मध्यान्न पश्चात सामाजिक कार्यमा सह-भागीता जनाउने समय रहेकोछ । दाम्पत्य सम्बन्धमा सु-धार रहनेछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पाद-नमा मदत पूग्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) खराब संगतका कारण सा-मान्य अप्जस सहनु पर्ला । मनोरञ्जन मुलक सर-सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । तात्का-लिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । सामान्य चो-टपटकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) नयाँ कार्यको थाल’निले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पा:दनमा मदत पूग्नेछ । प्रतिस्प:र्दामा अबल रहीनेछ । तपाईको मिहिनेत’बाट अरुहरुले फाईदा लिन सक्नेछन । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सा’मान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । पारी’वारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । सामाजिक कार्यमा सह’भागीता जनाउने समय रहेकोछ । नयाँ कार्यको थाल’निले मनमा हर्ष पैदा गर्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनोबि:लासिताका सामान खरीद योग रहेको छ । तपाईको मिहिनेतबाट अरुहरुले फाईदा लिन सक्नेछन । कार्य क्षेत्र’मा सामान्य ढिलाईको सामना हुन सक्छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । आफन्त जन बिच भेट’घाट हुन सक्ने सम्भा’बना रहेकोछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । वाणी’का कारण सामान्य वादवि’वाद आईपर्न सक्नेछ । नजिकका साथी भाईहरु सगँ सामान्य मनमु’टाब हुन सक्नेछ । शारिरीक अस्वस्थाको सामना गर्नु पर्ला । गैर ब्यक्ती’को पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) मान्यजनको साथसहयोगको कमी मह’सुस गरीनेछ । शारिरीस्क आलस्य:ताले सताउन सक्नेछ । भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्ब’न्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । ब्यापार ब्यवसा’यका क्षेत्रमा बिशेष साबधानि रहनु होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दी’हरु कमजोर हुनाले आर्य’आर्जनमा बिषेश फाईदा रह’ला । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पा’दनमा मदत पूग्नेछ । प्रतिस्पर्दामा अबल रहीनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवा:रीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । सा’मान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोत’हरु फेला पर्नेछ । बिद्यार्थी बर्गका लागी दिन उत्तम रहनेछ । नयाँ का’र्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगा’नि उठाउने राम्रो समय रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुख’मा बाधा आउन सक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयो’गमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिला’ईको सामना हुन सक्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) नयाँ कार्य थाल’निका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्त’कहरुको साथ प्राप्त हुनाले कार्य स’हज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । पराना मित्रज’नहरु सगँको भेटघा’टले सामान्य यात्रा निम्त्या’उन सक्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) बाणीको चातुर्य’ताले नयाँ मित्र प्राप्त हुन सक्छन । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । सामान्य चोटप’टकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब र’हन सक्छ ।सन्तान सम्बन्धि स’मस्याले सताउने छ । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ ।

प्रतिकृया दिनुहोस्