मेष- बिहानको समय राम्रो रहेकोले माया-प्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । व्यापार व्याव-सायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थ’सँग सम्बन्धित बस्तुहरु जस्तै धातु तथा पानि सँग सम्ब-न्धित बस्तुहरुको कारो-बारबाट फइदा हुनेछ । दाजु-भाई तथा आफन्तजन’बाट आर्थिक सह-योग प्राप्त हुनेछ । मध्यान्हबाट लामो दुरिको यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्ने-हरुका लागि समय फल-दायि रहनेछ । तर’पनि स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा खर्चालु समय रहेकोछ ।
बृष- घर परि’वारमा आत्मि’यताको भाव बढ्नेछ भने मि’त्रताको बन्धन कसिलो भएर जानेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोग मार्फन आम्दानी बढा:उन सकिनेछ । नयाँ प्रकृतिको काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पति परि’चालन गरी आम्दानीका बाटा’हरु फरा’किला बनाउँन सकि’नेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थान’मा तपार्ईँको नाम आउनेछ । माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ ।
मिथुन -लामो समयदेखि रोकिएर बसेका काम’हरु बन्नेछन् भने तपार्ईँको काममा प्रतिस्पर्धा गर्नेहरु आफै किनारा लाग्ने’छन् । पढाइ लेखा’इमा प्रसस्त समय दिन सकिने हुदा भनेजस्तो उपलव्धी हासिल गर्न स’किनेछ । नयाँ काम पाउने तथा नोकरिका बढोत्तरीको गति:लो योग रहेकोछ । लगनशिल तथा ईमान्दारीताले समाज’का मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नयाँ ठाउँबाट प्रेम-प्रस्ताव आउँने अधिक सम्भावना रहेकोछ ।
कर्कट -भाग्यले साथ दिनेहुदा सानो प्रय’त्नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरिरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सह’योगले उपलब्धी मुलक काम’हरु बन्नेछन् भने दैनिकी’लाई सहज रुपमा परिणत गर्न स’किनेछ । धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । प्रेममा सामि’प्यता बढेर जानेछ । बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारी सा’धनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
सिंह – बिहानको सम’य राम्रो रहेकोले व्यापार व्यावासायबाट मनग्गे आम्दानी हुनेछ । रमाईलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रासँग सम्वन्धीत कार्यहरु हुनेछन् । अध्य’यनमा भनेजस्तो सफ’लता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्यय’म रहेकोले आ’र्थिक अवस्था कमजोर रहने हुनाले घर परि’वारका आवश्यक्ता’हरु पूरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्प’तीको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्यमा स’मस्या आउनेछ ।
कन्या -अध्ययन अध्याप’नमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्रा’को तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्का’लाई सहयोग गर्दै अगी बढ्न सकिनेछ । भौ’तिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो सम्भावना रहकोछ ।
तुला -पुराना सम’स्या तथा विवादित विषयहरुलाई केही समय दिएर सकाउन सकिनेछ । रुपैया पैसा बचत गरी नयाँ व्यापार व्यावसा’यमा लगानी गर्न सकिनेछ । घर परिवार तथा सामा’जिक निर्णयहरु तपार्ईँकै पक्ष’मा हुने हुनाले मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा सामान्य प्रतिस्प’र्धीहरु आफै साईड लाग्नेछन् । आफ्नो बिषेश मान्छेलाई लिएर यात्रामा निश्कन सकिनेछ भने प्रेम’मा नजिक हुने समय रहेकोछ ।
बृश्चिक- विग’तका गल्ती तथा कमी कमजोरी हरुलाई सच्याउदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गुरु वर्गहरुको इज्जत राख्न सकिने समय रहे’कोछ भने शैक्षि’क यात्राको प्रशस्त सम्भा’वना रहेकोछ । आकस्मिक धन तथा सम्पती हात लागी हुनेछ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुनेछ । व्यापारमा ल’गानी बढाउदै आम्दानिमा बृद्धि गर्न सकिनेछ । बि:हानको समय मध्ययम रहे:कोले आफन्त तथा आमा सँग टाडिएर यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ ।
धनु -बिहान’को समय राम्रो रहेकोले छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाह:शिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सु’खि रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको ख्याल गर्नु’होला छाती तथा श्वास प्र:श्वास सम्बन्धि सम:स्या आउन सक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछी गएर पछुतो हुने ग्रह’योग रहेकोछ ।
मकर – न्यायिक निर्णय तथा कानुनी फैसलाहरु तपार्ईँकै पक्ष’मा आउनेछन् । पढाइ लेखाइमा मनजाने हुनाले अरु’लाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । दाजुभाई तथा आफन्त:सँगको सम्वन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । आन्तरिक व्यावसायिक यात्राको प्रसस्त सम्भा:वना रहेकोछ भने सकारा:त्मक उपलब्धि हात लाग्नेछ ।
कुम्भ – दमदार बोलि:को प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिने हुँदा आफ:न्त तथा गुरुजनहरु खु:सी हुनेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब त:था आफन्तबाट सहयोग पाइने योग रहेकोछ । साथि:भाई तथा आफन्त सँगसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्याव:साय फस्टा:एर जाने तथा पहिले गरेका लगानीबाट मनग्गे भन लाभ हुने योग रहेकोछ ।
मीन -बिहा’नको समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्याले नसताउला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब सिर्जना हुनेछ । मध्यान्ह:बाट दिगो फइदा हुने व्यावसा:यमा लगानी गरी आम्दानीका स्रो’तहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुनेछ । रचानात्मक तथा कृतिमानी काम शुभारम्भ गर्न सकि:नेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भा:वना रहेकोछ ।
प्रतिकृया दिनुहोस्