Thursday, June 1

बोरामा भेटियो ६ वर्षीया बालिकाको श-व, ह’त्या आरो’पीको घरमा स्था’नीयले लगाइदिए आगो..

November 24, 2020 549

महोत्त’रीमा बे’पत्ता भएकी ६ वर्षीया बालिकाको श’व बोरामा फेला परेको छ। महोत्तरीको बर्दिबास नगरपालिका- १४ शुभम् बस्तीबाट बेपत्ता भएकी श:हीद आलमकी छोरी गुला’ब साह खातु’नको श’व सोमबार मध्यरातमा फेला परेको इलाका प्रह’री कार्यालय बर्दिबा’सका प्रमुख प्रह’री नायब उपरी’क्षक राजन चापागाईंले जानकारी दिए।

आइतबार साँझ-देखि बस्तीबाटै हराए’की गुलाब साह खातुनको ह’त्या गरेर बोरामा राखेर झा’डीमा फालेको अवस्थामा श:व फेला परेको हो। शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चिम-तर्फ रहेको खाली जग्गामा बालिकाको श’व भेटिएको प्रह’रीले जनाएको छ।

फोटो – इशारा लामाको फेसबुक बाट

ह’त्याको आरो’पमा प्रह’रीले एक युवक’लाई नि’यन्त्रणमा लिएको प्र:हरी नायब उपरीक्षक चापा’गाईंले जानकारी दिए। प्र’हरीले महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ५का २५ वर्षीय अरूण’कुमार साहलाई नियन्त्रण’मा लिएको हो। चापागाईंका अनुसार ती युवकले ह’त्या गरेको स्वीकारेका छन्।

बालि’काको बलात्का’रपछि ह’त्या गरेको हुन सक्ने स्थानीयले आशं’का गरेका छन् भने प्रह’रीले पोस्ट’मार्टम रिपो’र्टपछि मात्र केही भन्न सकिने बताएको छ।

यसैबीच स्थानीय’हरू प’क्राउ परेका आरो’पीको घर तथा बर्दिवासस्थित मुख्य चोकमा प्रदर्श’न गरिरहेका छन्। यता प्रदर्शन’लाई नियन्त्र’णमा लिनका लागि अश्रु ग्या’ससमेत प्र’हार गरेको स्थानीयले जानकारी दिएका छन्। प्र’हरीले ५ राउण्ड अश्रु-ग्यास प्रहा’र गरेको बताइएको छ।

स्थानीयहरूले आरो’पीको घरमा आ’गजनीसमेत गरेका छन्। आक्रो’शित भीडले आरो’पीको. घरमा आगजनी गरेको प्रहरीले जनाएको छ। आगो निभा’उन गएको दमकललाई स्थानीयले बीच बाटोमै रोके’का छन्।यो खबर नेहा झाले सेतोपाटीमा लेख्नु भएको छ ।

प्रतिकृया दिनुहोस्