Monday, May 29

प्रचण्डको व्यवहारले बिच्किए माधव नेपाल…

November 24, 2020 515

सत्ता-रूढ नेपाल कम्यु-निस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्प-कमल दाहालले कात्तिक २८ गते सचि’वालय बैठकमा पेस गरेको राजनी’तिक प्रतिवेदन+लाई एक’लौटी ढंगले पार्टीका तल्लो तह’सम्म पठाए’पछि वरिष्ठ नेता माधव-कुमार नेपाल अ’सन्तुष्ट बनेका छन्। बिनासल्लाह दाहालले सो प्रति’वेदन तल्लो तहसम्म पठाउँदा पार्टी विभा-जनमा प्रश्रय मिल्ने भन्दै नेता नेपाल अ’सन्तुष्ट बनेका हुन्।

‘हामीले पार्टीको बैठक बोला’उन माग गरेको पत्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली’लाई दिएका थियौं तर उहाँले त्य’सको जवाफ लिखित रुपमा दिएर फायर खोल्नु’भएको हो। यो विषय सचि’वालयमै टुंग्याउनु’पथ्र्यो तर उहाँ (दाहाल) ले बिना’सल्लाह आफ्नो प्रतिवेदन तल्लो तह’सम्म पठाउनु उपयुक्त होइन।

यो त पार्टी विभा-जनकै तहमा जाने कुरा भयो। यसले राम्रो गर्दैन’, नेपाल-लाई उद्धृत गर्दै उनी निकट एक नेताले भने। स्थायी कमिटी सदस्य-समेत रहेका ती नेताका अनु’सार दाहालले बिना’सल्लाह आफ्नो प्रतिवेदन तल्लो+तहसम्म लैजानु तत्का’लका लागि कम’जोरी हो। दाहालको यस कदम-बाट नेपाल असन्तुष्ट बनेको ती नेताको भनाइ छ।

कुनै पनि हालतमा पार्टी-विभाजन गर्नु हुँदैन भन्ने धारणा राख्दै आएका वरिष्ठ-नेता नेपालले प्रधानमन्त्री एव पार्टी अध्यक्ष ओलीले कार्य+शैली सुधार गर्नुपर्ने तथा पार्टी विधि, विधान र पद्धतिमा चल्नु-पर्ने धारणा राख्दै आएका छन्।

सचि-वालय बैठक माग गर्दै कार्य-कारी अध्यक्ष दाहाल-सहित वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायण-काजी श्रेष्ठले कात्तिक २२ मा पार्टीका प्रथम अध्यक्ष ओली-लाई पत्र लेखेका थिए। तर ओलीले कात्तिक २५ मा सो पत्रको जवाफ फ’र्काएका थिए।

कात्तिक २८ मा बसेको सचिवालय बैठकमा नेपाल-लगायत पाँचजना सचिवालय सदस्यको तर्फ’बाट भन्दै कार्य-कारी अध्यक्ष दाहालले १९ पृष्ठको प्रति-वेदन पेस गरेका थिए।

त्यस’पछि मंसिर ३ मा बसेको सचिवालय बैठकमा ओलीले दाहालको प्रति’वेदनमा लगाइएका आरो’पको खण्डन गर्दै त्यसलाई खारेज गर्ने बताएका थिए। सोही बैठकमा उनले दाहालको प्रति’वेदनको जवाफ दिने पनि बताएका थिए।

ओलीले जवा’फ लेख्न समय लाग्ने बताए’पछि सचिवालय बैठक १३ गते बस्ने गरी स्थगित ग’रिएको थियो। अब बस्ने बैठकमा ओलीले जवाफी प्रतिवेदन पेस गर्ने ब’ताइएको छ। यो समाचार आजको नागरिक-दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्