काठमाडौंको पशुपति आर्य-घाटमा श-व जलाउने सपना रोका मगर विश्वका सय प्रभाव’शाली महिलाको सूचीमा परेकी छिन् ।
अन्तर्राष्ट्रिय समा’चार संस्था बीबीसीले सोमबार सार्वजनिक गरेको सन् २०२० (यो वर्ष) का प्रेरणा-दायी र प्रभा’वशाली महिलाका रूपमा छानेका सय जना’मध्ये नेपालकी सपना रोका मगरसमेत परेकी हुन् ।
कठिन परि-स्थितिमा पनि संघर्षको बाटो’लाई स्वीकार्दै समाज परिवर्तनका लागि नौलो र उदाह’रणीय काम गरेका सय महिलाको सूची बी’बीसीले सार्वजनिक गरेको हो ।
म्याग्दी घर भएकी सपना पढाइ’को लागि काठमाडाैं आएकी थिइन् । यहाँ आए’पछि बेवारिसे व्यवस्थापन तथा पुनर्जी’वन केन्द्रका अध्यक्ष तथा समाजसेवी विनय’जंग बस्नेतले बेवारिसे ला’श जला’उने गरेको देखेपछि उनले पनि यही काम थालेकी हुन् ।
अल-पत्र परेका ला’शको व्यवस्था’पन गर्न पाउँदा आफू-लाई सन्तुष्टि मिल्ने उनले बताउँदै आएकी छन् । म्याग्दीकी १८ वर्षीया सपना दैनिक-जसो काठमाडाैंको पशु’पति आर्य-घाट आस-पासमा हुन्छिन् । उनले काठमाडाैंका विभिन्न स्थानमा बेवा-रिसे अवस्थामा भेटिएका श’बको आफन्त बनेर दाग’बत्ती दिँदै आएकी छिन् ।
यो सूचीमा फि’नल्यान्डकी नेतृ सन्ना मारिन, अवतार तथा मार्भल फिल्मकी स्टार मिसेल योह र कोरोना भाइरसवि’रूद्ध खोप अनुस’न्धान गर्ने अक्फोर्ड युनिभर्सिटीको टोलीमा रहेकी सरा गिल्बर्ट’लगायत छन् ।न्युज२४नेपाल
प्रतिकृया दिनुहोस्