टाउकाको शल्यक्रि:या गरिएपछि मृ’त्यु भएका मोरङको केरा’बारीका एक युवाको पे:ट चि:रेको पाइएपछि श’व उठाएर पोस्टमा’र्टमका लागि लगिएको छ । केराबारी गाउँपालिका–९ का ३० वर्षीय विक्की ऋषिदेवको शुक्रबार विराटन’गरको नोबे’ल शिक्षण अस्प’तालमा टाउका’को शल्य’क्रिया गरिएको थियो ।
उनको उपचारका क्रममा शनिबार मृ’त्यु भयो । परिवारका सदस्य र आफन्तले बुझेर लग्दै दाह’संस्कार गर्न ठिक्क पारेर चि’तामा चढाउँदै गर्दै पेट चिरेको पाइएपछि श’व उठाएर सोमबार राति पोस्ट मार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो ।
घाट’मा पुर्याएर श’वलाई चि’तामा चढाउँदै अन्त्ये’ष्टि गर्न ठिक्क पार्दा पेट चिरेर पाँच टाँका लगाइएको देखेपछि आफन्त, परिवारका सदस्य र स्थानीय बासिन्दाले दाह’संस्कार गर्न मानेनन् । स्थानीय राम कार्कीका अनुसार राति करिब ८ बजे चितामा राखेर श:वमा आगो लगाउनलाई शरीर’का कपडा खोल्ने क्रममा पेट:मा ब्यान्डेज गरेको देखिएको थियो ।
ब्यान्डेज खोलेर हेर्दा नाइटो नजिकै पेट चि’रेर पाँच टाँका लगाएको देखिएपछि स्थानीय र आफन्तले चिताबाट उठाएर पोष्ट’मार्टमका लागि राति १२ बजे श’व धरान पुर्याएको उनले बताए।
‘घटना शंका-स्पद रहेकोभन्दै आफन्तले पोस्ट-मार्टम गर्नुपर्ने बताएपछि जलाउन ठिक्क पारिएको श’व अस्पताल पुर्याइयो,’ कार्कीले भने, ‘टाउकाको शल्य’क्रिया गरिएको अवस्थामा पेट कसरी चि’रियो भन्ने हामी नै आश्चर्यमा पर्यौं ।’ टाउकोको शल्य:क्रिया गरिएका व्यक्तिको पेट पनि चिरिएको घट’ना आफूले पहिलो पटक देखेको उनले बताए ।
इलाका प्र’हरी कार्यालय बेलबारीका प्र’हरी निरीक्षक ऋषिराज ढकालले परिवारका सदस्य र आफन्तले शंका व्यक्त गरेपछि पोस्ट-मार्टमका लागि श’व धरान लैजान प्र-हरीले सहजीकरण गरिदिएको बताए ।
‘पेटमा चो-ट रहेको भन्दै जला-उन तयारी अवस्थामा राखिएको श-व पोस्ट-मार्टम हुनुपर्ने माग आफन्तले गरे,’ उनले भने, ‘त्यसका लागि प्र-हरीले समन्वय गरिदिएको छ।’
अति विपन्न परिवारका विक्की-लाई स्थानीयले चन्दा उठाएर उप-चारका लागि नोबेल शिक्षण अस्प-ताल भर्ना गरेका थिए । शुक्रबार टाउकाको शल्य-क्रिया गरिए पनि सफल नहुँदा उनको शनिबार मृ-त्यु भयो ।
तर अस्प-तालले उपचार खर्च तिर्न बाँकी रहेको भन्दै दुई दिनसम्म परिवारलाई नदिइकन श-व रोकेर राख्यो । स्थानीयले पुनः चन्दा उठाएर सोमबार साँझ मृ-तकको श:व बुझेर दाह-संस्कारका लागि लिएर गएका थिए ।
‘शल्य-क्रिया सफल नभए पनि सबै पैसा तिर्न नसक्ने भएकाले श-व परिवारको जिम्मा लगाउन हामीले बार-म्बार आग्रह गर्दा अस्प-तालले मानेन,’ विक्कीका आफन्त सुमन ऋषिदेवले भने, ‘अस्पतालले श-व रोकेर परिवारलाई नबुझाइकन राखे-पछि चन्दा उठाएर अन्त्येष्टिका लागि ल्याइएको थियो ।’
तर पेट पनि चि’रेको अवस्थामा श-व देखेपछि पोस्ट-मार्टमका लागि लग्नु परेको उनले बताए । पेट चि’रेर शरीरका अरु अंग निकालेको हुनसक्ने आशंका परिवार र स्थानीयको रहेको सुमनको भनाइ छ ।
विक्कीको टाउकाको शल्य-क्रिया गर्दा एक लाख ८२ हजार दुई सय रुपैयाँ खर्च भएको थियो । उक्त रमक-मध्ये ५८ हजार रुपैयाँ सरकारको विपन्न नागरिक सहा-यता कोषबाट जुट्यो । ३८ हजार रुपैयाँ चन्दा उठाएर अग्रिम बु-झाएका कारण ५५ हजार रुपैयाँ पुगेन । तर अस्प-तालले नदिएपछि पुनः सोमबार चन्दा उ-ठाएर बुझाएपछि आफन्तले श-व लैजान पाएका हुन् ।
चिकित्सकले भने टाउकाको शल्य-क्रिया गर्दा पेट चि’र्नु सामान्य भएको बताएका छन् । ‘टाउकामा पानी जमेर शल्य-क्रियाका लागि बिरामी ल्याइएको हो,’ नोबेलका वरिष्ठ सर्जन डा. प्रकाश काफ्लेले भने,
‘टाउकाको पानी बाहिर निकाल्न शल्य-क्रिया अघि पाइप जडान गरेर पेटसम्म लैजानु-पर्ने हुन्छ ।’ उनका अनुसार टाउको-बाट पाइप निकालेर नाइटो नजिकै पेटभित्र राखिन्छ । यो प्रकृया-लाई चिकित्स-कीय भाषामा ‘भेन्टिक्लो प्लेटेनियमसन्ट’ भनिने काफ्लेले बताए ।
‘शल्य-क्रिया गरेर टाउकाको पानी बाहिर निकाल्न पेटमा-पाइप राख्नुपर्ने भएकाले प्वाल पारिन्छ,’ उनले भने, ‘टाउकोमा कानको छेउ-बाट पाइप निकालिन्छ र पेटमा नाइटो-छेउमा राखिन्छ ।’
टाउकोमा जमेको पानी बाइपास गर्नका लागि पाइप-को प्रयोग हुने गरेकाले यो एउटा शल्य-क्रियाका क्रममा अपनाइने एउटा विधि भएको डा. काफ्लेको भनाइ छ ।यो खबर किशोर बुढाथोकीले अन्नपुर्ण पोष्टमा लेख्नु भएको छ । (फाईल फिचर तस्बिर)
प्रतिकृया दिनुहोस्