Sunday, January 17

हेर्दाहेर्दै प्रदर्शन-कारीले यसरी ज’लाए ६ वर्षिय बालिका ह’त्या आरो’पीको घर (भिडियो हेर्नुस्)

November 24, 2020 142

महोत्त’रीमा बे’पत्ता भएकी ६ वर्षीया बालिकाको श’व बोरामा फेला परेको छ। महोत्तरीको बर्दिबास नगरपालिका- १४ शुभम् बस्तीबाट बेपत्ता भएकी श:हीद आलमकी छोरी गुला’ब साह खातु’नको श’व सोमबार मध्यरातमा फेला परेको इलाका प्रह’री कार्यालय बर्दिबा’सका प्रमुख प्रह’री नायब उपरी’क्षक राजन चापागाईंले जानकारी दिए।

आइतबार साँझ-देखि बस्तीबाटै हराए’की गुलाब साह खातुनको ह’त्या गरेर बोरामा राखेर झा’डीमा फालेको अवस्थामा श:व फेला परेको हो। शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चिम-तर्फ रहेको खाली जग्गामा बालिकाको श’व भेटिएको प्रह’रीले जनाएको छ।

प्रतिकृया दिनुहोस्