Friday, September 22

जापानमा बस्ने २१ वर्षीया एक नेपाली युवतीमा कोरोना भेटियो

April 4, 2020 2903

जापानमा २१ वर्षीया एक नेपा’ली युवतीलाई कोरो’नाको संक्रमण पुष्टि भएको छ। केअर गिभरको रुपमा कार्यरत ती युवतीला’ई उनले हेरचाह गर्ने बृद्धबृद्धाबाट सरेको अस्पता’लले पुष्टि गरेको छ। ती युवातीको इवाराकी प्रिफेस’नको चुकुबा मेमोरियल अस्पता’लमा उपचार भइरहेको छ।

अस्पता’लले उनको ब्यक्तिगत वि’वरण बाहिर ल्याएको छैन। उनलाई कोरोना भएको पुष्टि भएलगत्तै दूतवासलाई अस्पतालले जानकारी दिएको थियो। दूतावासले पनि परराष्ट्र मन्त्राल’यलाई जान’कारी गराइसकेको छ।

जापानस्थित नेपाली दूतवासका कार्य’वाहक राजदूत कृष्णचन्द्र अर्या’लले अस्पताल’मार्फत दूतावास संक्रमितको सम्पर्कमा रहेको टेलिफोनमा बताए। ‘केयर गिभ’रका रुपमा कार्यरत उनलाई परी’क्षण गर्दा त्यस्तो देखि’एको हो।

उनी कार्यरत स्थानमा एक बृद्धालाई कोरोना संक्र’मण देखिएपछि सबैलाई परीक्षण गरिएको थियो’, अर्यालले भने, ‘उहाँको अवस्था अहिले सामान्य छ। चिकित्सक’ले ख’तरा उन्मुख रहेको बता’एका छन्।’ केही दिनदेखि यस्तो संक्रम’णमा रहेको र परीक्षण सकारात्मक देखिएपछि उनलाई अस्पताल लगिएको दूतावा’सले स्पष्ट पारेको छ।

उनले काम गर्ने स्थान’मा अन्यलाई पनि कोरोना देखिएको छ। जापानमा कुनै पनि कम्पनी, घर, कार्यालयमा एक ज’नामा संक्र’मण देखिए सबैलाई परीक्षण गरिन्छ। जापानमा एक लाख भन्दा बढी नेपा’ली छन्। अधि’कांश नेपालीको रेस्टुराँ ब्य’वसाय छ।

त्यहाँ काम गर्ने पनि नेपाली नै रहे’काले नेपाली बढी जो’खिममा रहेको कार्यवाहक राजदूत अर्या’लले बताए। जापानका नेपाली’को लागि यो पहिलो केश भए पनि अन्य सं’क्रमित ठिक भइरहेका छन्। यहाँ पूर्ण लकडाउन छैन। त्यसले जो’खिम बढाएको छ।

कार्यवाहक राजदूतका अनुसार यसअघि नै संक्रमण हुनथाले पछि दूतावा’सले नेपाली समुदा’यलाई यसमा स’चेत हुन आग्रह गरिस’केको छ।

समुदायसँग सम्प’र्कमा रहेर आफूले काम गरिरहेको उनले बताए। नेपालबाट आएका र नेपालमा ल’कडाउन र उडान स्थग’नपछि अलपत्र परेका नेपाली, भिसा सकिएका नेपालीको बा’रेमा जापान सर’कारसँग कुरा गरेर उनीहरुको ब्यवस्था’पन गर्ने कार्य गरिएको बताए।

दूतावासले सम’स्या हुने वित्तिकै कूटनीति च्या’नलमा पत्राचार गर्ने गरेको उनले बताए। यसअघि पानी जहा’जमा रहेकी एक नेपाली महि’लालाई पनि कोरोना संक्रमण’को आशंका गरिएको थियो। ती महिला भारत आएर १४ दिन क्वारेन्टाइनमा बसेपछिको परीक्ष’णमा कोरोना नदेखि’एपछि घर फ’र्केकी थिइन। – सीधाकुरा अनलाइनबाट

प्रतिकृया दिनुहोस्