Sunday, January 17

पेन्सन लिएर घर फर्कदै गर्दा चढेको जिप दुर्घ’टना, ५ जनाको घटनास्थलमानै मृ’त्यु

November 24, 2020 1355

बैतडीमा जिप दु’र्घटना हुँदा ५ जनाको नि’धन भएको छ । घट’नामा ४ जना घाई’ते भएका छन् । झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगर’पालिका १० पुट्कामा दुर्घ’टना भएको प्रह’रीले जनाएको छ । दुर्घ’टनामा ५ जनाको घट’नास्थलमै निध’न भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रह’री कार्यालयले दिएको जानकारी अनुसार दशरथचन्द नगरपालिकाकी ७५ वर्षकी पावर्ती चन्द, ७० बर्षकी पावर्ती चन्द, ७७ वर्षका भागि’रथ पाण्डेय, ५८ वर्षीय कृष्ण लावड र सुर्नया गाउँपालिकाकी ७५ बर्षकी कलावती चन्दको निध’न भएको हो ।

भारतबाट पेन्सन बुझेर फर्कि’एका भारतीय भूपू सैनिक परिवार चढेको जिप दुर्घ’टना भएको सुदूरपश्चिम प्रदेश प्रह’री कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जा’नकारी दिए ।

जिपमा ९ जना रहेको प्रह’रीले जनाइको छ । घा’इते ४ जनालाई उप’चारका लागि जिल्ला अस्पताल बैत’डीमा लगिएको छ ।ताजा खबर

प्रतिकृया दिनुहोस्