Sunday, June 4

आज मंसिर १० गते बुधबारको राशिफल हेरेर दिनको सुरुवात गर्नुहोस्..

November 25, 2020 1873

मेष राशि – मित्र जनको साथ सहयोग बाट कार्य सम्पाद’नमा मदत पूग्नेछ । आफ्नो चार्तु’यताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । दाम्पति बिच सा’मान्य कलह रहने सम्भाबना रहन सक्छ । अन्य ब्यक्ति’को पूर्ण बिश्वास नगर्नु होला । आर्थीक क्षेत्र मध्यम रहनेछ । यात्रा कारक समय रहे’कोछ ।

बृष राशि -अधुराकार्य सम्पाद:नका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपज’सको सम्भाबना रहनेछ । पारीवारका सदस्यह’रु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जिबन साथी’को सहयोगमा गरीएका ब्यापार ब्य’वसायमा मनग्य लाभ प्राप्त हुनेछ ।

मिथुन राशि – खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबि&वादको झमेलामा फसिने सम्भा’बना रहेकोछ । ब्यापार ब्यवसा’य मध्यम रहला । साजेदारी काममा लगा’नी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला ।

कर्कट राशि -दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्य’मा सामान्य ढिला’ईको सम्भाबना रहेकोछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्य’हरुको स्वा’स्थमा खराबी आउन सक्नेछ ।

सिंह राशि – स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । प्रतिप’क्षीहरु सवल रहनाले कार्य सम्पा’दनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्र’जनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुरा’काट्ने ब्यक्ति’हरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नु’पर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम-समय रहेकोछ । मनो-रञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । यात्रा फाईदा मुलक हुन-सक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

तुला राशि -भौतिक श्रोत-साधनका प्रयोगमा समय ब्यतित रहला । कार्य-क्षेत्रको त्रुटिका कारण आत्म-सम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ । ब्यापार-ब्यवसायमा समय मध्यम रहनेछ । प्रेम-सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ-सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृश्चिक राशि – अधिक आत्म-बिश्वास तथा घमडका कारण मित्रतथा दाजु’भाई सगँको सम्बन्धमा सामान्य त’नाब उत्पन्न हुन सक्नेछ । अरुको कार्य-क्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । यात्रामा सामान्य चोट-पटकको सम्भा’बना रहेकोछ । मान्य-जनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ ।

धनु राशि -खानपानको गड-बढिका कारण स्वास्थमा सामान्य स’मस्या उत्पन्न हुन सक्नेछ । नयाँ’लगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारी-वारिक मनो-रञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आ’लस्यातले गर्दा गरी-रहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

मकर राशि – अपरीचित ब्यत्ति’हरुको बिश्वास’मा नपरेकै बेश रहनेछ । मित्रजन-हरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रति’पक्क्षी सबल रहनाले तपाई’लाई आफ्नु कम’जोरीको महसुस हुनेछ ।

कुम्भ राशि – नजीकका ब्यत्तित्व-हरुबाट धोका+हुनाले कार्य सम्पा:दनमा सामान्य-झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको स’मस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धि समस्याले सताउन-सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

मिन राशि – भोज’भतेर जन्य कार्यमा सह-भागीताको योग बन्नेछ । पुराना मित्रजन सगँको भेट-घाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि-गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्नसक्छ । बौधिक क्षेत्रको बिका’शले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ ।

प्रतिकृया दिनुहोस्