Sunday, January 17

अमेरिकी डलर सहित अन्य देशको मुद्राको दरभाउ यस्तो छ – हेर्नुहोस्..

November 25, 2020 330

नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।

उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारो’बारको सुपरिवेक्षण “ नेपाल राष्ट्र बैंक” ले गर्दछ ।

विश्वमा अहिले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्र’मण फैलिएसँगै अर्थबजारमा अस्थिरता सिर्जना भएको छ । त्यसैको असर अमेरिकी डलरमा पनि परेको छ ।

शेयर मा’र्केट खस्केको, कच्चा तेलको भाउमा गि:रावट आएको, सुनमा लगानी गर्नेहरु बढेको लगायत कारणले अमेरि’की डलरको भाउ बढेको हो । सुनको माग बढि’रहेको र सुन डलरमा कारो’बार हुने भएकोले यसको असर प्रत्य’क्षरुपमा डलरमा देखिएको हो ।  

आज अमेरिकी डलर एकको खरि’ददर ११८ रुपैयाँ १२ पैसा तथा बिक्रिदर ११८ रुपैया ७२ पैसा पुगेको छ । मंगलबार डलर ११८ रुपैयाँ २७ पैसामा खरिद भएको थियो।

यूरोपियन यूरो एकको खरिददर १ सय ४० रुपैयाँ ३३ पैसा तथा बिक्रिदर १ सय ४१ रुपैयाँ ०४ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५७ रुपैयाँ ७४ पैसा र बिक्रिदर १ सय ५८ रुपैयाँ ७३ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३२ रुपैयाँ १६ पैसा छ भने बि’क्रिदर ३२ रुपैयाँ ३२ पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ९० पैसा तथा बिक्रिदर २८ रुपैयाँ ०४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ६२ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ८६ रुपैयाँ २४ पैसा तथा बिक्रिदर ३ सय ८८ रुपैयाँ २० पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १३ रुपैयाँ २९ पैसा तथा बिक्रिदर ३ सय १४ रुपैयाँ ८८ पैसा रहेको छ। कोरियन वन १०० को खरिददर १० रुपैयाँ ६५ पैसा रहेको छ भने विक्रीदर १० रुपैयाँ ७१ रहेको छ ।

बिस्तृत रुपमा हेर्नुहोस्

तालिकामा

प्रतिकृया दिनुहोस्