Sunday, June 4

नेपाली युवा सन्तोष शाह बीबीसीको चर्चित रियालिटी शोको सेमिफाइनलमा पुगे (भिडियो सहित)

November 25, 2020 1125

बीबीसीको चर्चित रियालिटी शो ‘मास्टरसेफः द प्रोफेशनल्स’को सेमि-फाइनलमा एक नेपाली-युवाले स्थान बनाएका छन् । नेपा’लको सिराहा जिल्ला’को कर्जन्हाका सन्तोष साहले गए-राती प्रसारण भएको एपिसोडमा सेमि-फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

मास्टर-सेफ खाना पकाउने प्रति’योगिता हो । २००८ देखि सुरु भएको यो रियालिटी शोको अहिले १३ औं सिरिज चलि-रहेको छ । यो शो बीबीसी वन र बीबी’सी टुमा प्रसारण हुन्छ ।

बेला’यती खबर द सनका अनु:सार ३४ वर्षका सन्तोष आफ्ना दाजु-बाट खाना बनाउने कामतर्फ प्रेरित भएका थिए । उनका दाजु पनि सेफ हुन् । १४ वर्षको उमेरमा भा’रत गएर सेफको काम थाले:का सन्तोषले १० वर्ष भारतमा बिताए’पछि बेला’यत गएका हुन् ।

सन्तोषले भारतमै होटल म्यानेजमेन्टमा डिप्लो’मा गरेका छन् । सन्तोष उनका माता’पिताका ७ सन्तानमध्ये सबै’भन्दा कान्छा हुन् । सन्तोषले खाना बनाउने काममा आफ्नो लगाव भएको बता’उँदै विश्वमा नेपाली खाना’लाई परिचित गरा:उने इच्छा व्यक्त ग’रेका छन् ।

नेपाली खाना’बारे अझै पनि विश्वले थाहा नपाएको बता’उँदै उनले यो सफलताले आफूलाई सपना सा’कार भएको महसुस भएको बताए ।

सन्तोष लण्डनका रहेको सिना’मोन किचन ग्रुप नामक रे:ष्टुरेण्टका हेड सेफ हुन् । उनले य:सअघि फ्रेन्च रेष्टुरेण्ट चेन ब्रासेरी ब्ल्यांकको लागि पनि काम गरेका छन् ।

सन्तोषले पहिले भार’तीय मूलका बेला’यती सेलि’ब्रेटी सेफ विवेक सिंह:को मातहतमा पनि काम गरेका छन् । सिंहले नै सि’नामोन क्लवको स्थापना गरेका थिए । सिनामोन:लाई स्क्वायरमिल फुड गाइडले लण्डनका सर्वोत्कृष्ट भारतीय रेष्टुरेण्ट:को सूचीमा राखेको छ ।डिसी नेपाल
भिडियो हेर्न यहाँ थिच्नुहोस्।।

प्रतिकृया दिनुहोस्