Monday, March 27

मलेसियामा एक नेपालीमा भेटियो कोरोना भाइ’रस

April 4, 2020 1089

मलेसियामा एक नेपालीमा कोरोना सङ्क्र’मण देखिएको छ । मलेसियामा रहेको नेपाली दूतावा’सले शुक्रबार साँझको नियमित फेसबुक लाइभमार्फत एक नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको जना’कारी दिएको हो ।

नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देश खाडीका देशको तुलनामा मलेसियामा कोरोना सङ्क्रमि’तको सङख्या धेरै भए पनि नेपाली श्रमिक एक जनामा मात्र सङ्क्रम’ण देखिएको दूतावा’सको भनाइ छ ।

शुक्रबार साँझसम्म’मा मलेसियामा ३ हजार ३ सय ३३ जनामा कोरोनाको सङ्क्र’मण देखिएको छ । जसमध्ये ८ सय २७ जना निको भएका छन् भने २ हजार ४ सय ५३ जनाको अस्पता’लमा उपचार भइर’हेको छ । ५३ जनाले ज्यान गुमाएका छन् ।

यस्तै दूतावासले कोरोना रोकथामका लागि मले’सियाले जारी गरेको लकडा’उनको पूर्ण रुपमा पालना गर्न पनि अनुरोध गरेको छ । लकडाउनको अवज्ञा गर्ने नेपाली’सहित मलेसियाका नागरि’कसमेत पक्रा’उ परेको भन्दै कोरोनाको जोखिम’बाट बच्न सरकारले जारी गरे’का सुरक्षा सतर्कता अपना’उन दूतावासले सबै नेपाली’लाई आग्रह गरेको छ ।

कोरोनाको कारण कम्पनीमा या बासस्था’नमा कुनै समस्या भएमा पनि दूतावासमा सम्पर्क गर्न र यो समयमा झै’झगडा नगरी संयमि’त भएर काम गर्न, नभए होम क्वारेन्टाइन मा बस्न पनि दूता’वासले भनेको छ ।

यो अवस्था सामान्य भए’पछि तलब र सेवासुविधाका विषयमा कम्पनीसँग दूतावासले छलफल गर्ने र त्यो पनि नभ’एका उच्चस्तरीय छलफल र वार्ताको माध्य’मबाट भए पनि समस्या’को समाधान खो’जिने दूतावासले बताएको छ । यो खबर उज्यालो अनलाइनमा छ ।

प्रतिकृया दिनुहोस्