Monday, May 29

नेपालमा भया-भह बन्दै कोरोना : आज एकैदिन यती धेरै जनाले कोरोनाका कारण ज्यान गुमाए

November 25, 2020 3043

नेपालमा आज एकैदिन (बुधबार) को:रोना संक्रम-णबाट २८ जनाको मृ-त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रा-लयका अनुसार पछिल्लो २४ घण्टामा कोरो-नाबाट २८ जनाको मृ’त्यु भएको हो । योसंगै नेपालमा कोरो’नाबाट ज्या’न गुमाउने मानिसको कुल संख्या १३८९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १९४८ जनामा को’रोना भाइ’रसको संक्र’मण पुष्टि भए’को छ । योसँगै कोरो’ना संक्र’मितको संख्या २ लाख २६ हजार ६२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरो’ना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्र’मितको संख्या २ लाख २६ हजार ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्र-मितको संख्या १६ हजार ६३९ रहेको छ ।

आज कुन जिल्लामा कति संक्रमित हेर्नुहोस्..

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनु’सार प्रदेश १ को इलाममा १९, उदयपुरमा ८, ओखल’ढुंगामा १, खोटा’ङमा २, झापामा १ सय ९३, तेह्रथुममा २, धनकुटामा १, पाँचथरमा ७, भोज’पुरमा ३, मोरङमा ७२, संखुवासभामा २८ र सुनसरीमा ५३ जनामा कोरोना भाइर’सको संक्र’मण पुष्टि भएको छ ।

त्यसैगरी प्रदेश २ को धुनषा’मा ४६, पर्सामा ३, बारामा ३, महो’त्तरीमा १३, सप्तरीमा १०, सर्लाहीमा ८ र सिरहामा २० जनामा कोरोना भाइर’सको संक्रम’ण भएको मन्त्रा’लयले जनाएको छ ।

बागमती प्रदेशको काठमा’डौंमा मात्र ६ सय ३५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ३१, चितवनमा ८२, दोलखामा ४, धादिङमा ३, नुवाकोटमा ५, भक्तपुरमा ८७, मकवा’नपुरमा ३७ जनामा पुष्टी भएको छ,

रसुवामा १, रामेछापमा ३, ललित’पुरमा १ सय १३, सिन्धुलीमा ४ र सिन्धुपाल्चोकमा ८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्ष’णमा गण्ड’की प्रदेशको कास्कीमा ९०, गोरखामा १४, तनहुँमा १५, नवलपरासी पूर्वमा १९, पर्वतमा ६, म्याग्दीमा ३, लमजु’ङमा ८, वागलुङमा १२ र स्याङ’जामा १३ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलव’स्तुमा ८, गुल्मीमा ३०, दाङमा ५१, नलवपरासीमा १७, पाल्पामा २५, प्यूठानमा ८, बर्दियामा ४, बाँकेमा १७, रोल्पामा ३ र रुपन्देहीमा ४७ ज’नामा को’रोना पाइएको छ।

यस्तै, कर्णा’ली प्रदेशको जुम्ला’मा मात्र कोरोना भेटिएको छ। जुम्लामा २ जनामा कोरो’ना पुष्टि भएको मन्त्राल’यले जना’एको छ। सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा १, कैलालीमा ३, डडेल्धरामा ६, डोटीमा २, दार्चुलामा १३, बाजुरामा ४ र बैत’डीमा १३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।खबर हब (फाईल फिचर तस्बिर)

प्रतिकृया दिनुहोस्