Monday, May 29

राजावादीको पोखरामा विशाल र्याली, राजा ल्याउने भन्दै लाइयो गणतन्त्र विरोधी नारा (भिडियोसहित)

November 25, 2020 1446

पश्चिमाञ्चलवासी नेपाली जनता-हरुको आयो-जना नाममा आज पोखरामा भएको कार्य-क्रममा गणतन्त्रले देश नै बेच्न लागेको भन्दै हजारौं युवा’हरु “ राजा आउ देश बचाउ” को नारा लगाउँदै बाजा-गाजासहित सडकमा निस्किएका छन् ।

देशव्यापी-रूपमा राज-तन्त्र तथा हिन्दू राष्ट्रको पक्षमा र्याली तथा आमसभा हुँदै आईरहेको बेला बुधबार पोखरामा राज-तन्त्र तथा हिन्दू राष्ट्रको पक्षमा विशाल मोटर;साइकल र्याली निकालि-एको हो ।

हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने पञ्चायतका’लीन नारा लगाउँदै कोरोनाको महा’मारीका बीच हजारौं युवा’हरु सडकमा उत्रिएका थिए ।उक्त अव’सरमा राजा ल्याऔं देश बचाऔं, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘अखण्ड नेपाल जिन्दावाद’, गणतन्त्र मुर्दावाद’ लगायतका नारा लगाएका थिए ।

र्यालीमा सहभा’गी प्रत्येक सवारी साध’नमा नेपालको राष्ट्रिय झण्डा, पूर्व राजा ज्ञानेन्द्र र रानी कोमल शाहको तस्वीर टाँसिए’का थिए । कास्कीका साथै गण्डकी प्रदेशका विभिन्न जिल्ला:का नाग:रिकहरु पश्चिमाञ्चलवासी नेपाली जनता नाम’क र्याली’मा सह’भागी हुन आएका थिए ।

प्रहरीको कडा सुर’क्षाको घेरा’बाट पोखराको अमरसिंह चौ’रबाट निस्कि’एको र्याली पृथ्वीचोक, मुस्ताङचोक, लेकसाइड, हल्लनचोक, सभागृह’चोक, न्यूरोड हुँदै चिप्ले’ढुंगास्थित मानव’अधिकारचोकमा पुगेर कोणस’भामा परिणत भएको थियो ।

र्यालीमा सहभागी शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेतले नेपालमा जसरी पनि राजसंस्था ब्युँत्याएरै छाड्ने बताए । आफूहरुको यो अभियानमा देशभरका नाग’रिकले स्तवःस्फूर्त रुपमा साथ दिएकाले राजसंस्था पुनर्वहाली भएरै छाड्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमको रोच’कताको लागि अघि’ल्लो राष्ट्रिय गान “श्रीमान गम्भीर नेपाली” रातो र चन्द्र सू:र्य र फेरि आउ भन्दै गा’यक प्रयत्न श्रेष्ठले प्रस्तुति दिएका थिए । न्युज२४नेपाल
भिडियो हेर्न यहाँ थिच्नुहोस्।।

प्रतिकृया दिनुहोस्