अहिले कोरोनाका कारण हजारौं मानिस गम्भी’र अवस्थामा छन्। र, डाक्टर तथा नर्सहरू ती बिरामी’लाई बचाउन उनीहरूकै वरिपरि अहोरात्र खटिर’हेका छन्। यसरी खटेका कैयौँ स्वास्थ्य’कर्मी पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट पिपिई नपाएर आफ्नो ज्यान’को जो’खिम मोलेरै उपचा’रमा खट्नुपर्ने बाध्यतामा छन्।
यसरी असु’रक्षित रूपमा खटिएका स्वास्थ्यक’र्मीको जीवनरक्षाका प्रश्न हप्तौंदेखि उत्तरहीन छन्। स्वास्थ्य’कर्मी मास्क, पञ्जा र आवश्यक अन्य सामग्रीको पर्खाईमै रहँदा कोरोना भा’इरस सङ्क्र’मितको संख्या अनि’यन्त्रित रूपमा बढिरहेको छ।
विश्वकै बढी सङ्क्र’मित भएको अमेरिकामा बिहीबार दुई दिनका लागि पुग्ने मात्र उपचार सामग्री बाँकी रहेको समाचार प्रका’शित भएसँगै अवस्था झन् चिन्ताज’नक बनेको छ।
अप्रिल २ मा केन्द्रीय रोग नियन्त्र’ण निकायले जारी गरेको रिपोर्टलाई हेर्ने हो भने अमेरिकामा मात्र २ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने ४ हजार ५ सयभन्दा बढीले ज्या’न गुमाइसकेका छन्।
यसरी ज्या’न गुमाउ’नेमा कैयौँ स्वास्थ्यकर्मी छन्। कोरोना सङ्क्र’मित न्यु जर्सीकी डाक्टर फ्रान्क गार्बिनले आफ्नै पतिको अँगा’लोमा प्राण त्या’गेको घटना यसको ज्वलन्त उदाहरण हो।
लगातार अरूको ज्या’न ब’चाउन खटिएका स्वास्थ्य’कर्मी आफ्नै ज्यानको बली चढाइरहँदा अमेरिकाको सिकागोकी एक नर्स इमारिस भेराले पिपिई नपाएर जागिर छा’डेकी छिन्। भेरा आफैंले उपचार’का क्रममा लगा’उनका लागि एन् ९५ मास्क किनेकी थिइन्।
उक्त मास्क ठिक तरिकाले लगाउने हो भने ९५ प्रतिशत सुर’क्षित हुन्छ। तर, कोरोना भाइरस सङ्क्र’मितको उपचारका क्रममा यो मास्क लगाउन उनका मेनेजरले स्वी’कृति नदिएको भेराले आरोप लगाएकी छन्।
कोभिड विशेष टोलीमा परिणत भएको सा’विकको आइसियु युनिटकी सदस्य भेराले कोरोना भाइ’रस सङ्क्र’मितको उप’चारका क्रममा पनि एन् ९५ मास्क लगाउने अनुमति नपाएको गुनासो गरेकी छिन्।
ट्रमा, पोस्ट अप्रेसन, कार्डिक, मेडिकल, सर्जिकल’लगायत फिल्डमा तीन वर्षभन्दा लामो समय काम गरेकी अनु’भवी नर्स भेराले जागिर छोड्नुको दोस्रो विकल्प देखिनन्। र, जागिर छाडिन्। मार्च ३० मा इन्स्टाग्राममा एक भि’डियो अप’लोड गर्दै आफ्नो राजी’नामाको कारणसहित उनले आफूसँगै परि’वारका लागि यस्तो निर्णय गरेको ब’ताइन्।
‘यसअघि नै विभिन्न रोगसँग ल’डिरहेका परिवा’रका सदस्यका लागि’ आफूले निर्णय गरेको र आफूबाट कोरोना सरे ‘उनीह’रूले भेन्टिलेटर नपाउने’ भेराले बताएकी छन्। ‘मसँग मेरो आफ्नै एन् ९५ मास्क थियो । ’
भेराले भिडियोमा भनेकी छन्, ‘मैले मेनेजरलाई भनेकी थिएँ। तर, मैले आफ्नो लागि आफैंले सुर’क्षा गर्नुपर्यो। मेरो परिवार छ, र मैले हरेक दिन घर जानुपर्छ। र, अवस्था सामान्य हुने कुनै सम्भाव’ना पनि छैन। अमेरिका’ले यसका लागि तयारी गरेको छैन। र, नर्सहरू पनि सुरक्षित छैनन्।
भेरालाई ती मेनेजरले ‘स्वास्थ्यकर्मीका लागि सिडि’सीमा व्यवस्था गरेको’ बताए पनि कोरोना सङ्क्रमितलाई ‘एइरोसल ट्रिटमेन्ट’ जस्तै भेन्टिलेटर, नसाल क्या’नोला र निबु’लाइजरको आव’श्यकता भए मात्र त्यहाँ व्यवस्था हुने थियो। भेराले आफू काम गर्ने अस्पता’लमा कोरोना सङ्क्रमितले पनि मास्क नल’गाएको बताएकी छन्।
त्यस्तै आफूहरूलाई पु’राना मास्क तथा किट पुनः प्रयोग गर्न भनिएको उनले बताएकी छन्। भेराको जागिर छो’डेको घटना त अहिले सामान्य जस्तै भइसकेको छ। तर, आफैंले किनेको एन् ९५ मास्क ल’गाउन नपाएर उनले जागिर छोडेको उदा’हरणले अमेरिकामा स्वास्थ्य’कर्मी सुरक्षित छैनन् भन्ने सावित गरेको छ।
भेराले त जागिर छोडिन्, तर अमेरिका’का केही भू-भागमा नर्सहरूलाई अस्पताल सञ्चा’लकले चुप लाग्नसमेत भनेका छन्। क्यालि’फोर्नियास्थित एक अस्पता’लले आफ्नो मास्क लगाएर कोरोना सङ्क्रमितको उपचार गरे बर्खास्त गर्ने धम्की दिएको एक नर्स सङ्ग’ठनले बताएको छ।
तर, धेरै स्वास्थ्य’कर्मी अहिले आफूहरूको सुरक्षा’को विषयमा आवाज उठाइरहेका छन्। अमेरि’कामा कोरो’नाको ‘इपिसेन्टर’ न्युयोर्कमा एन् ९५ मास्क, गाउन तथा आवश्यक पिपिईको माग गरिरहेका छन्। ‘म एक सेवक हुँ,’ एक नर्सले भनेकी छिन्, ‘तर, अहिले म त्यस्ती से’वक हुँ, जसलाई सह’योगको खाँचो छ।
’अप्रिल १ मा भेराले आफ्नो अवस्था’को बारेमा इन्स्टा’ग्राममा पोस्ट गर्दै आफू नर्सिङ सेवा’मा नफर्किएको जानकारी दिएकी छिन्।‘म अहिले पिपिई पाउने ठाउँमा कोभिड-१९ को उप’चारका लागि नर्सिङको जागिर खोजिरहेको छु ।
जहाँ मलाई आ’फ्नो मास्क लगाउन बन्देज नहोस्,’ भेराले भनेकी छिन्, ‘मैले मेरो र परिवार’को सुरक्षाका लागि जा:गिर छोडेकी हुँ, मैले नर्स तथा अन्य स्वा’स्थ्यकर्मीको सुरक्षा’का लागि सेअर गरेँ, आ’फ्नो जीवन घटा’एर अरूको उपचार गर्न सकिँदैन।’- एजेन्सी
यहाँ थिचेर भि’डियो हेर्नुहोस् ।
प्रतिकृया दिनुहोस्