November 27, 2020 1581
भाईरल ड्रईभर भनेर चि’निएका सुजन बाबु गुरुङ पछिल्ले समय इन्द्रेणीमा गीत गाईसके’पछि झनै चर्चामा छ् । दुई दिनको जिन्द’गीमा चोखो माया लाऊँ गी’तको साथमा दर्शक माँझ आएका सुजनको उक्त गीतलाई धेरैले रुचाए ।
शिशिर भण्डारीले सुजन’लाई सहयोग गर्दै उको गीत पनि निका’लिदिए ।यस्तैमा शिशिर र सुजन’को दोहोरी भिडियो युट्युबमा आएको छ । दोहोरी गाउन खप्पिस दुवै जनाको दोहोरी हेर्न लाय’क देखिएको छ ।
जहाँ शिशिरले सुजन’लाई जिस्काए र हुमा’लाई नजर हान्ने भन्दै गीत गाए । यता सुजनले अरु प्रेमिका बनाए भाउजुलाई भनि’दिन्छु भन्दै शिशिर’लाई टुक्का हाने । शिशि’रले भने टिका सानु:लाई गीतबाटै माया गर्छु भने । भिडियो हर्नेुस…
प्रतिकृया दिनुहोस्