Monday, March 27

फेरि पनि अर्को दुर्घटना- जन्ती बोकेको जिप दुर्घ’टना हुँदा ४ जना मृ’त्यु, १ घाइ’ते

November 28, 2020 1236

जन्ती बोकेको जीप कच्ची सडकमा दु-र्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगर-पालिका–७ पोखरामा चारको मृ’त्यु भएको छ ।

आठबीसकोट–२ घारी खोलाबाट जन्ती लिएर आठ बीसकोट–८ दाँजे तर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घ’टना हुँदा आठबीस-कोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगर-पालिका–७ का ५१ वर्षीय कलि’भान नेपालीको मृ’त्यु भएको नगरप्रमुख गोरखबहादुर केसीले जानका’री दिनुभयो ।

दुर्घ-टनामा ६० वर्षीय लाल’बहादुर नेपाली सख्त घाइ’ते रहेको उहाँले जानकारी दिनुभयो । जीप चालक फरार रहेको प्रह’रीले जनाएको छ । यो सडक-खण्डमा थोत्रा गाडी सञ्चा’लनमा छन् ।

दुर्घट’नामा आठबिसकोट–८ का ५१ वर्षीय कलि’भान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको मृ’त्यु भएको डि.एस.पी केसीले बताउनुभयो ।

रोकेर यात्रु ओरालि-रहेको गाडी एक्कासी पछि सरेर दु’र्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । अघिल्लो सिटमा बसेका’लाई ओरालेर पछाडीका यात्रु झार्ने क्रम’मा जिप पछि सरेको बताइएको छ ।

पछाडि बसेकाहरु झर्नै नपाई दुर्घ’टनामा परेका हुन् । पछि सरेर जिप एक सय मिटर तल पुगेको छ । घट’नाको विषयमा अनु’सन्धान भइरहेको प्र’हरीले जनाएको छ ।ताजाखबर

प्रतिकृया दिनुहोस्