Sunday, June 4

सियोनालाई बचाउन शिशिर यस्तो गर्दै, हात जोडेर बिन्ती गर्दै यस्तो भने (भिडियोसहित)

November 28, 2020 1366

बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङको १० महिने छोरी सियोना श्रेष्ठ स्पाइनल मस्कुलर एट्रोफी रोग’सँग लडिरहेकी छन् । सियो’नाको उप’चारको लागि ठूलो रकम लाग्ने उनकी आमा एलिना गुरुङले बताएकी छन् ।

उनका अनु’सार आफ्नो छोरी सियो’नाको उपचा’रको करिब २५ करोड रुपैयाँ खर्च लाग्ने अस्पता’लले जनाएको छ । यसै’बिच शिशिर भण्डारीले सियोनाका लागि अभियान चलाएका छन् । शिशिरले आफुले व्यक्तिगत २० हजार सहयोग गर्दै सियो’नाका लागि देश तथा बिदेश’बाट सहयोग जुटाउन थाले । भि’डियो हेर्नुस

प्रतिकृया दिनुहोस्