Monday, May 29

ताइवानकाे संसदमा फाईट,प्रतिपक्षीले सुँगुरको मासुले प्रधानमन्त्रीको मुखमै हाने (भिडियो)

November 28, 2020 682

ताइवानको संसदमा प्रधानमन्त्री माथि सुँगुरको मासु प्रहा’रका साथै मुक्का हानाहान भएको छ । अमेरिकाबाट सुंगुरको मासु आयात गर्ने सरकारको निर्णयको विरोध गर्दे प्रमुख प्रतिपक्षी दलले संसदमै हंगामा मच्चाएका हुन् ।

शुक्रबार बसि’रहेको संसद बैठकमा प्रति’पक्षी दलका सांसद र सत्तापक्षका सांसदबीच हात हाला’हालपछि त्यहाँको भि’डियो पनि संसार भर भाइरल बनेको छ । भिडियोमा एक अर्कामा मुक्का हाना-हान साथै बिरोध भइर’हेको देख्न सकिन्छ ।

समाचार एजेन्सी’हरुका अनु’सार गत अगस्टमा सुँगुरको मा’सु आयात गर्ने घोषणा भएकाले प्रतिपक्षी दलले बिरोध गर्दा झग’डाको स्थिती श्रृजना भएको हो ।

ताइ’वानका राष्ट्रपति साइ यिङ वेनले आगामी जनवरी १ देखि -याक्टोपामिन भएको सुगु:रको मासु अमेरिका’बाट निर्यात गर्ने गरेकाे निर्णयबारे संसदमा शुक्रबार छलफ:ल भइरहेको थियो ।

सोही क्रममा प्रधान’मन्त्रीले बोल्ने क्रममा प्रति’पक्षी सांसदहरुले प्रधान’मन्त्रीलाई बोल्न अबरोध गर्दै मुखैमा सुँ’गुरको मासुले प्र’हार गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

बिरोधका बाबजुद प्रधान’मन्त्रीले सत्ता-पक्षका सांसदहरुको घेराबीचमा बसेर बोल्न सुरु गरेका थिए । तर सुँ’गुरको मासुले मुखमा लागे’पछि बोल्न छाडे’का थिए ।

मानिसको स्वास्थ्य बिगार्ने अस्व’स्थ्यकर मासु ल्याउन लागेको भन्दै वि’पक्षी दलले असन्तुष्ट जनाइरहेका छन् । उनीहरुले राष्ट्र’पतिको निर्णय फिर्ता हुनुपर्ने माग’समेत राखिरहेका छन् । भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्