नोबेल कोरोना भाइ’रसको संक्र’मण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण सबै क्षेत्र ठप्प छ। तर महोत्तरी’स्थित औरही नगरपालिका अन्तर्गत और’ही बजार निर्वाध रुपमा खुलिरहेको छ।
गत सोमवार सर्वद’लीय सर्वपक्षीय भेला’बाट कम्तिमा तीन फिटको दुरी कायम गरी खाद्यान्न सामग्री र तरका’री विक्रि वितरण गर्ने निर्णय गरिएपनि उल्लघन गर्दै बजार खुल्लाइएको छ।
प्रदेश २ का अन्य क्षेत्रका बजार व्य’वसायहरु बन्द भएपनि महोत्तरीको औरही बजार निर्वाध रुपमा खुलाइएको छ। राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय सदस्य रामद’रेश यादवले ज’वरजस्ती खाद्या’न्न सहि’त अन्य पस’लहरु समेत सञ्चा’लन गर्न लगाएको औरही–२ का वडा अध्यक्ष विनोद पजियारले आ’रोप लगाए।
औरही नगरपालिका–१ का वडा अध्यक्ष राज’किशार चौधरीले गत सोमबार इलाका प्रहरी कार्या’लयमा कम्तिमा तीन फिटको दूरी कायम गरी बजार खुलाउ’ने निर्णय भएको जानकारी दिए। उनले भने, ‘हा’मीले तीन फिटको दुरीमा बजार खु’लाउने भनेका थियौं, तर हाम्रो कुरा चल्न दिइएन, प्रहरीले नै हाम्रो कुरा मानेन्।’
औरही नगरपालिकाका नगरप्रमुख सु’निल कुमार यादवले जनचेतनाको अभावमा लकडा’उन पालनामा कठिनाई भएको बताए। उनले भने, ‘मैले पूर्ण रुपमा लकडाउन गरौं भनेर भनेको हुँ, तर प्रहरी प्रशासनले नै हामीलाई सहयोग गरेन् अति’आवश्यक वस्तुको नाममा धेरैलाई छुट दियो,
एउटालाई चल्न दिने हा”मीलाई हिड्न नदिने भनेर स्थानीयबा’सी सडकमा आए, अब हामी कतिसँग झगडा गर्न जानु ?’ मेयर यादव’ले औरही बजा’रमा खाद्यान्न पसल देखि कपडा, फैन्सी, तरकारी जस्ता अन्य सम्पूर्ण पसल’हरु खुलेको र तत्का’ल बन्द गराउन आवश्य’क पहल थालेको जानकारी दिए। यो खबर गोविन्द महतोले अन्नपूर्ण पोस्टमा लेखेका छन् ।
प्रतिकृया दिनुहोस्