नेपालमा पछिल्लो २४ घण्टामा थप १३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल’सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार ८३ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८५ महिला र ३६० पुरुष गरी ६४५ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठ’माडौंमा ४८५, ललितपुरमा १२४ र भक्तपुरमा ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
थप ५१५ जना कोरोना संक्रम’णमुक्त
पछिल्लो २४ घण्टामा थप ५१५ जना कोरोना संक्रम:णमुक्त भएका छन् । योसँगै नेपा’लमा कोरोना संक्र’मण भएर निको हुनेको संख्या हा’लसम्म २ लाख ११ हजार १८६ पुगेको छ ।
उनीह’रू देशका विभिन्न स्थानका अस्पता’लबाट संक्र’मणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जान’कारी दिएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जन’संख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमा’उनेको संख्या १४५४ पुगेको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा २, उदयपुरमा २, ओखलढुंगामा ६, खोटा’ङमा २, झापामा ६८, ताप्लेजु’ङमा १, तेह्रथुममा १, धनकुटामा ३, पाँचथरमा ६, भोजपु’रमा ३, मोरङमा ४१, संखुवा’सभामा १ र सुनस’रीमा ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी प्रदेश २ को धुनषामा ११, पर्सामा १, बारामा १, महोत्तरीमा १, रौतहटमा १, सप्तरी’मा ७, सर्ला:हीमा ६ र सिरहामा ९ जना कोरोना संक्रमित थपिए:को मन्त्रा:लयले जनाएको हो ।
बाग’मती प्रदेशको काठमा:डौंमा मात्र ४ सय ८५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १९, चितवनमा १३, दोलखामा ९, धादिङमा १५, नुवाको:टमा १८, भक्त’पुरमा ३६, मकवानपुरमा १५, रामेछापमा ६, ललितपुरमा १ सय २४, सिन्धुलीमा २ र सिन्धुपा’ल्चोकमा ५ जनामा कोरोना भेटिए’को मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिए:को परीक्ष:णमा गण्डकी प्रदेशको कास्कीमा १ सय १८, गोरखामा १३, तनहुँमा २२, नव:लपरासी पूर्वमा १, पर्वतमा २, मुस्ताङमा २, म्याग्दी:मा ३, लमजुङमा २४ र स्या:ङजामा १७ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँ:चीमा २, कपिलवस्तुमा १३, गुल्मीमा ८, दाङमा ४, नलवप:रासीमा १७, पाल्पामा १५, प्यूठानमा ३, बर्दियामा १३, बाँकेमा ३७, रोल्पामा १ र रुपन्देहीमा ५८ जना कोरो:ना संक्र’मित थपिएका छन् ।
यस्तै, कर्णाली प्रदेश:को दैलेखमा १ जनामा मात्र कोरोना भेटि’एको मन्त्राल’यले जना’एको छ। सुदूरपश्चिम प्रदेशको अछाममा ४ र डडेल्धरामा ४ जना संक्रमित थपिएको मन्त्रा-लयले जनाएको छ ।खबर हब
प्रतिकृया दिनुहोस्