Sunday, June 4

प्याराग्लाईडिङ दु’र्घटनामा ज्यान गुमाएका पाइलटका साथि हरु आए मिडि’यामा (भिडियोसहित)

November 28, 2020 1014

पोखरामा केहि दिन अगाडि’मात्र प्याराग्ला’ईडिङ दु’र्घटना भएको थियो। प्याराग्लाई:डिङ दु’र्घटनामा परी पोखरा ६ बस्दै आएका पाइ:लट राजु गैरे नेपालीको मृ’त्यु भएको छ भने एक जना युवती घा:इते भएकी छिन। उनलाई थप उपचा’रको लागि काठ-माण्डौ लगिएको छ।

प्याराग्लाईडिङ दु’र्घटना भए’पछी पछिल्लो समय बहस सुरु हुन् थालेको छ । कोहि भन्छन फुल टिप्न खोज्दा खसे’को होला। अर्को थरी भन्छन अनुभवी पैइलट भएको’ले मौसम वा हावाले गर्दा होला। कसरी भएको थियो दु’र्घटना भन्ने बारेमा प्रह’रीले थप अनु’सन्धान गर्ला र थप विवरण आउला।

आज हामीले पोखरामा १५ वर्ष अगाडिबाट प्याराग्लाई’डिङ गर्दै आएका अनुभवी पाइल’टसंग केहि कुरा’कानी गर्ने जमर्को गर्दै छौ। के फुल टिप्न खोज्दा प्याराग्ला’ईडिङ खसेको होला ।

कसरी हुन्छ प्याराग्ला’ईडिङ दु’र्घटना । के भन्छन १५ वर्ष देखि प्याराग्ला’ईडिङ गराउदै आएका पाइलटरु । हेर्नुहोस भिडि’योमा समय सान्धर्भिक कुराकानी…

प्रतिकृया दिनुहोस्