मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीति तथा समाज-सेवामा समय लगानी गर्नेहरुले जन’ताको गतिलो सम’र्थन पाउने तथा पद प्रतिष्ठा पाउने समय रहेकोछ । नयाँ काम गरी मनग्गे आम्दानी व’ढाउन सकिनेछ । व्यापार व्यावसा’यमा समय थोरै दिए:पनि मनग्गे आम्दानी हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ भने परिवारका साथ रहेर मिष्ठान्न भोजन गर्ने अव’सर प्राप्त हुनेछ । आट पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सामाजिक का’महरु समयमा गर्न सकिने हुँदा मा’नसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहरु सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रुपमा सुदृड हुने स’मय रहेकोछ । बिद्यार्थीह’रुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । व्यापार व्यावसाय’बाट मनग्गे धन सम्पती कमा’उन सकिने हुदा आवश्यक्ताहरु परिपूर्ती हुनेछन् । सुन्दर तथा विला’शी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अरुको का’ममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाती रहनेछ । व्यापार व्यावसा’यमा प्रशस्त समय लगानी गर्दाप’नि आम्दानी थोरै हुनेछ भने विदेशमा उत्पादित सामान’को व्यापार व्यावसाय फस्टा’एर जानेछ । यात्रा’को अधिक सम्भावना रहेकोछ भने विदेशी सस्था तथा नियोगतिर काम पाउने प्रशस्त सम्भा’वना रहेकोछ । सा’मान्य आँखा सम्बन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ईमान्दा’रिता पुर्वक गरीएको प्रयासबाट सका’रात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । सरकारी धन तथा पैत्रिक सम्पत्तीको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । बिद्या तथा प्रतिस्प’र्धामा पतिस्पर्धी’हरुलाई किनारा लगा’उदै नतिजा हात पार्न सकिनेछ भने बित्तिय क्षेत्रसँग सम्बन्धीत कामहरु फस्टाएर जानेछन् । चाहको वस्तु तथा मनोका:मनाहरु पूरा हुनाले मन प्रफुल्ली’त हुनेछ । बिहानको समय मध्ययम रहेको:ले अग्रज’सँग राय बाजिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहान’को समय राम्रो रहेकोले धार्मिक तथा सास्कृतक सभा सभारोहमा सहभागी हुने अवसर जुर्नेछ । धार्मिक पुस्तक अध्ययन गरि बौद्धिक क्षेत्र फराकिलो पार्न सकिनेछ । मध्यान्हबा’ट राज्यबाट अना:बश्यक झै झमेला भोग्नु पर्नेछ भने सेवा प्रबाह गर्नेहरुले तपार्ईँको काम समयमा नगर्दि’नाले महत्वपुर्ण उप’लव्धी गुम्न सक्छ । माया प्रेममा सामान्य अविश्वास सिर्जना हुने योग रहेकोछ । आफ्नो धन सम्पतीमा अरुले नै अधि’कार जमान खोज्नेछन् ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) खोज तथा अनुशन्धान’को क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगती भएर जानेछ । धार्मिक प्रतिष्ठा’न तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक क्षे:त्रमा तपार्ईँको गतिलो उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाई आ’र्थिक अवस्था सुदृड बना’उन सकि’नेछ । लामो दुरिको शैक्षि’क तथा धार्मिक यात्राको तय गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नचाहादा नचाहादै नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्ना घट्न सक्छ ध्यान दिनुहोला । व्यापारमा समय दिएपनि आम्दानीन्युन हुने हुँदा आवस्यक्ता टार्न मुस्किल पर्नेछ । पढाइमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्त सँग सामान्य कुरामा नै ठुलो बिवाद हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा बेवास्ता गर्दा ठुलो रोग लाग्न सक्छ सचेत रहनुहोला ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रेम तथा मित्रताको वन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखि रहनेछ । बिभिन्न भौतिक वस्तु तथा विलाशी सामा’नको प्रयोग मार्फत अरुको मन आफूतिर आक”र्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मनजाने हुनाले अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने लामो दुरि’को व्यावसा’यिक यात्रा हुनेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा हात पार्न सकिनेछ । बिहान’को समयमा सत्रु लाग्ने सम्भा’वना रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहा’नको समय राम्रो रहेकोले सन्तान तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने योग रहेकोछ । मन परेको मानिसबाट उपहार प्राप्तीको योग रहेकोछ । मध्यान्हबाट व्यापार व्यावसाय’मा लगानी गरे अनुशार प्र:तिफल प्राप्त नहुँदा आ’र्थिक रुपमा कमजोर भए’को महशुष हुनेछ । स्वास्थ्य सम्वन्धी समस्या आउने तथा दैनिक खर्च बढेर जानेछ । न्यायिक निर्णय’हरु तपार्ईँको पक्षमा नआउने हुनाले आजको दिन कुनै पनि विवादमा सामेल नहुनु होला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बौद्धिक’ताको लडाईमा तपार्ईँकै नाम उच्च स्थानमा आउने हुनाले मन प्रशन्न हुनेछ । शेयर बजारमा गरीएको लगा:नीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्यय:नमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पती लाभ हुनेछ भने उपा’हार पाइने तथा चि’ठ्ठा प्राप्तिको प्रशस्त सम्भा’वना रहेकोछ । मनग्गे धन आर्जन गर्न स’किने हुनाले ईच्छित कामनाहरु पुरा हुनेछन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आत्मिय साथी तथा आफ’न्तसँग मनमुटाव बढ्नेछ । आमा तथा आमा सरहका मानिससँग बिवाद बढ्ने योग रहेकोछ । प्रतिस्प:र्धीहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्या’पनमा तपार्ईँ आफ्नै कारणले पछी पर्नु हुनेछ । सामान्य छाती सम्वन्धी समस्या आउन सक्छ ख्याल गर्नुहोला । राजनीतिमा जन’ताको समर्थन पाउन ‘निकै नै मिहिनेत गर्नुपर्ने’छ । तरपनि कृषी तथा पशुपा’लन व्यावसाय फस्टाएर जानेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहा’नको समय राम्रो रहेकोले लेखन कलाको माध्य’यमले आफ्ना भनाईहरु जनमानसमा लैैजान सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपार्ईँ आफ्नै पक्षमा पार्न सकिनेछ । मध्यान्हबाट माया प्रेममा सानो कुराले मनमु’टाव सिर्ज’ना हुनसक्छ ध्यान दिनुहोला । खा’नपानमा ध्या’न नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । यात्रा गर्दा ध्यान दिनुहोला कष्टकर नहोला भन्न सकिन्न ।
प्रतिकृया दिनुहोस्