अनिता खडका र विनोद खडका यो जोडी’लाई नचिन्ने सायदै कम होलान् । यो जोडी नेपालकै नमूना जोडीको रुपमा चिनिएको छ । टिकटकबाट भाइर’ल भएको यो जोडी’को वास्तविकता निकै नै मार्मिक र आत्मियताले भरिएको छ ।
पछिल्लो समय टिक’टकसंगै युुट’ट्युबमा पनि यो जोडी’लाई देख्न सकिन्छ । अनिताको स्याहार गरिरहेका उनका श्रीमान विनोदको भना’ईबाट अनिताको रोग र अहिले उनको क्रमिक सुधारका कुरा’हरु हामीले सुन्दै आईरहेका छौं ।
पहिलाको भन्दा अनि’तामा धेरै नै सुधारहरु भैरहेको उनका श्री:मान विनोद बताउँछन् । झण्डै १ वर्ष पार गरेर अस्पतालको बसाईलाई अहिले पनि निरन्तरता दिईर’हेका अनिता र विनोदको यस पालि’को तिहार अस्पतालमै भएको छ ।
हामीले केहि-समय देखि या भनौ सुरुमा मिडि’यामा ल्याउने पनि हामिनै थियौ । बिनोद खड्का यो परि’वारलाई निकै भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोरा’छोरी हुदाँहुँदै बाहिरी सम्ब’न्धमा रहने, श्रीमती र छोराछो’रीलाई दुःख दिने, कु’टपि’ट गर्ने, यातना दिने गरेका घटना आजभोली दिनहुँ जसो बाहिर आ’इरहेका छन् ।
यद्यपि बाहिर आएका घट’ना ए’काध मात्रै हुन् । दोब्बर, तेब्बर घटना भित्रभित्रै लुकाइन्छन् । इज्जतको डरले बाहिर ल्या:इदैनन् । तर गुल्मी धुरकोट, पिप’लधार घर भएका विनोद खड्का भने एउटा यस्ता उदाह’रणीय श्रीमान् हुन्, जसले श्रीमान् हुनु’को महत्व र कर्तव्य दुवै कुरा प्रमाणित गर्दैछन् ।
भिडियो हेर्नुहोस….
प्रतिकृया दिनुहोस्