April 4, 2020 5358
अर्घाखा’चीका १६ बर्षे युवती अहिले सामाजिक सञ्जाल’मा भाइर’ल भएका छन् । उनीहरु निकै मिल्ने साथी हुन् । जीवनभर छुटिन नपरोस् भनेर उनीहरु एउटै केटा’संग वि’वाह गर्न चाहेको बताउँछन् । यि हुन् भावना पाण्डे र तस्मिता पाण्डे । उनी’हरु निकै मिल्ने साथी हुन् ।
अहिले १२ कक्षामा अध्ययनरत छन । यिनीहरुको इच्छा भाबना र बिचार एकअर्कास“ग एकदमै मिल्छ त्यसका’रणले अब यिनी’हरुले एउटै केटास“ग बिहे गर्ने निर्णय गरेको बताउँछन् । जीवनभर छुटिन नपरोस भनेर आफुहरुले यस्तो निर्णय गरेको बताएका छन् ।
उनीहरु त्यस्तो केटाको खोजि’मा छन् जसले यि दुवैलाई नै विवाह गरोस् ।विवाह पछि पनि कहिल्यै झग’डा नगर्ने र संगै मिलेर बस्ने बताउँछन् । अहिले सम्म झगडा नपरेको दावी गर्ने यि दुवै युवतीले विवाह पछिको जीव’नका बारेमा पनि यो’जना सुनाएका छन् । हेर्नुहोस् भिडि’योमा
‘
प्रतिकृया दिनुहोस्