Thursday, June 1

आज मंसिर १५ गते सोमबारको राशिफल हेरेर आजको दिनको सुरुवात गर्नुहोस्

November 30, 2020 1896

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । भौ’तिक स्रोत साधनको प्रयो’गमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिका’शमा जुट्ने समय र’हेको छ । कुल’कुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मेहे’नत को रामा्रे फल प्राप्त हु्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रह’नाले कार्य क्षेत्रमा बिशेष सज’ग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । मान्यजनको साथ सह’योग प्राप्त होला । भोगबिला’समा समय ब्यतित हुनेछ । कार्य सम्पादनमा गोप्य’ताको आवश्यक रहनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) मित्र जनको साथ सहयोग बाट कार्य सम्पा’दनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पा’दन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । मध्यान पश्चात आम्दानि क्षेत्रमा बृ’द्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यती मन नलाग्ना’ने सामान्य अप्जस आईपर्ने छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सभा’सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्त’म रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्र’म को कदर हुन सक्ने योग रहेको छ । रच’नात्मक कार्यमा समय ब्यतित रहनेछ । बिद्या प्राप्ति को योग रहेको छ । सहि समयमा सहि निर्णय गर्न सकिने छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) गैर ब्य’क्तिको संगतले अपज’सको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमे’लाको सामना गर्नुपर्ने सम्भा’बना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साध’नको प्रयोगमा मन प्रश’न्न रहनेछ । कार्य क्षेत्रमा लगाईएको कर्मको प्रतिफल प्राप्तीका निम्ती सा’मान्य प्रतिक्क्षा गर्नु पर्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) ईष्ट मित्र बिच सामान्य बादबि’वादको योग रहेको छ । स्वास्थ सम्बन्धि सम’स्याले सताउन सक्नेछ । मध्या’न पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । मनोरञ्ज’नमुलक यात्रा को सम्भाबना रहेकोछ । कार्य कुसल’तालको क्षेत्रबाट मान्य’जनको मन जित्न सफ’ल रहने योग रहेको छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) भोग बिलास को क्षेत्रमा समय ब्यतित हुनेछ । मनोबिला’सिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सा’मान्य झन्झट आई’पर्ला । मध्यान पश्चात खान’पानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । बाणी तथा स्वास्थका क्षेत्रमा ध्यान दिएको बेश हूनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामान्य खर्च हुने योग रहे’को छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रज’नले प्राप्त गर्नेछन । मध्यान प’श्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्या:सित लाभको अवसर मिल्नेछ । शारिरीक आलस्यताका कारण कार्य सम्पादनमा सामान्य ढिलाई’को योग रहकोछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) अरुको साथ सहयोग बाट बिग्रन लागे’को काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्य’होर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्प:र्धामा परा:जयको सामना गर्नुपर्नेछ । समय’को सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछि परीने योग रहेकोछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सा’माजिक कार्यमा आफु अग्र’सर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । सम’यमा सहि निर्णय गर्ने क्षमता बढ्ने छ । मध्यान पश्चात बौधिक ब्यक्ति:हरुका बिच’मा आफु कमजोर भएको महसुस हुनेछ । मान’सिक चन्चताले बिद्या असफल रहला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) मित्र जनको साथ सहयोग बाट बिग्रन ला:गेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दा’नि भने उत्तम रह’नेछ । मध्यान पश्चात आम्दा’निको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भोगबि’लासीताका क्षे:त्रमा मन जानेछ । हतासमा गरीए’का निर्णयले असफल बनाउन सक्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सञ्चित रकम खर्च’हुने योग रहेको छ । अरुको दबाबको कारण मान’शिक समस्या आई पर्ने छन । पठन’पाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टा’ढिन सक्ला । बल तथा पराक्रम बृद्धि हुने छ । आम्दानि क्षेत्र उत्तम रहने योग रहेको छ ।

प्रतिकृया दिनुहोस्