Sunday, June 4

अञ्जली अधिकारी पुग्दा गलबन्दी गीत गाएर छक्क परिन् अनिताले (भिडियो हेर्नुहोस्)

November 30, 2020 5952

सबैलाई उदाह’रणीय जोडी बनेर चिना’एका अनिता खड्का र बिनोद खड्का’लाइ भेट्न अस्पताल पुगेकी नेपाली लोक:दोहोरी क्षेत्रकी चर्चित मोडल अन्जली अधिकारी भाबु’क हुदै फर्किएकी छिन।

आफ्नो तर्फबाट केहि आ’र्थिक सहयोग बोकेर अस्पताल सम्म पुगेकी अन्जली अधिकारी अनि’ताको आवाजमा जव गल’बन्दी गीत सुनिन तव आँखा’भरि आँ’सु पार्दै निशब्द भईन ।

अमेरिकामा बस्ने समाज’सेवी माया अधिकारीको जन्म दिनको अवस’रमा अन्जली अधिकारी’लाइ सहयोग रकम हस्तान्त’रण गर्न अनुरोध गर्दै १ लाख ५० हजार पठाउनु भएको थियो।

सोहि रकम हस्तान्तरण गर्न पुगेकि अन्जली जव पहि:लोपटक लामो समय देखि अस्प’तालमा थला परेकी अनिता बोल्न थालेपछि अन्जलीले आँखाभरी आँसु पारिन।

कला-कारिताबाट अन्जली अधिकारी सामा’जिक काम तर्फ पनि लाग्दै आएकी छिन। तपाई सहयोग गर्नको लागि लालीगुराँस डटकमलाइ सिधा सम्पर्क गर्न सक्नु’हुनेछ,जसको लागि कम’ल सरगम (9851013209) हेरौ यो बि’शेष कुराकानी….

प्रतिकृया दिनुहोस्