Thursday, December 7

ब्रेकिङ.. नेपालमा एकै चोटी ३ जना कोरोना संक्रमित भेटिए

April 4, 2020 2302

कैलाली र कञ्च’नपुरका ३ जनामा कोराोना संक्र’मण फेला परेको छ। भारतको मुम्बइ र उत्तराखण्डबाट फर्किएका २ जना पुरुष र कैलालीकै एक जना महिलामा कोरोना संक्रमण पोजे’टिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयले जनाएको छ।

मन्त्रालयको आधि’कारिक फेसबुक पेजमा सार्वज’निक भएको जानकारी अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्ड’बाट फर्किएका कञ्चन’पुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीया महिलामा संक्रमण देखिएको हो।

पहिलो पटक विदेश’बाट आएका नभइ ने’पालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको यो पहिलो घटना हो। योसँगै कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ। जसमध्ये एकज’ना भने निको भएर घर फर्किसकेका छन्। संक्रमि’त भएकाको विभिन्न अस्पता’लमा उपचार भइरहेको छ।

हालसम्म ५ वटा जिल्ला’मा कोरोना संक्रम’ण देखिएको छ। काठमाडौं, बागलुङ, धादिङ र कैलाली र कञ्चनपुर गरी ५ जिल्ला’मा संक्रमण देखिएको हो। स’रकारले टेकुमा मात्र भइरहे’को नमुना परीक्षण’को दायर बढाएर सातै प्रदेश’मा पुर्‍याएको छ। यो खबर अन्नपूर्ण पोस्टमा छ ।

प्रतिकृया दिनुहोस्