आज हामीले केहि दिन अगाडी प्रस्तुतु गरेको घट-नाको बारेमा उक्त श्रीमा’नलाइ फेला पारेको छौ जहाँ यस्तो लफडा परेको छ । काभ्रे स्थायी घर भएका अहिले भतपुर सूर्य-बिनायक माथि दूधी-कोट भन्ने ठाउमा बस्दै आएका यो परिबार अहिले निकै सम’स्यामा रहेको छ ।
करिब १८ बर्ष जति भईसक्यो उक्त ठाउमा बस्दै आए’को यो परिबार, अहिले एकदमै ठूलो समस्या आएपछि मिडिया’मा हार गुहार गर्दै आएका छन आमा’छोरीनै । पोम प्रसाद गौतमस“ग बिहे गरेकी दान कुमारी गौतम अहिले बिचल्लीमा परेकी छिन । जब आफनै श्री’मान पोमले अर्की युवती उठाएर फरार भएपछि ।
कमला नाम गरेकी युवती भगा’एर हिडेका पोम अर्कै’लाई लिएर मात्र फरा’र भएनन सानै दूधे बालक र २ छोरी’लाई पनि बिचल्ली पारे, त्यतिमात्र न’भएर नगद रहेको १० लाख रुपैया र ५ तोला सुन पनि लिएर हिडेपछि अहिले यो परि’बार घर न घाटको भएको छ ।
यो घटनाको बिस्तृत बुझदा पहिलेबाटनै उक्त युवतीस“ग अनैतिक सम्बन्ध भएको र एक’चोटी त प्रहरी-चौकीमा समेत पुराएको कुरा खुल्न आएको छ तर अहिलृ तिनै युवती नगद उठाएर फरार भ’एका छन यि श्रीमान, हेर्नुस खास कुरा के रहेछ । स्कटनेपाल
भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्