Monday, May 29

अमेरिकी डलर सहित अन्य देशको मुद्राको भाउ बढ्यो की घट्यो ? हेर्नुहोस् तालिका सहित

November 30, 2020 1594

नेपाली रुपैया भन्नुको मतलव एक अमे’रिक डल’रको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको नि’र्धारण गर्दछ तथा विदेशी मुद्राको कारो’बारको सुपरि’वेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

विनि’मय दर भन्ना’ले एउटा मुद्राको अर्को मुद्रामा वि’नियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा वि’चको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रा’लाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।

उदाहरण’को लागी नेपालमा अमेरिक डल’को विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । ने:पालमा विदेशी मुद्राको विनिमय दरको नि’र्धारण गर्दछ तथा विदेशी मुद्राको कारो’बारको सुपरि’वेक्षण “ नेपाल राष्ट्र बैंक” ले गर्दछ ।

विश्वमा अहिले को’रोना भाइरस (कोभिड–१९) को सङ्क्र’मण फैलि’एसँगै अर्थब’जारमा अस्थिरता सिर्जना भएको छ । त्यसै’को असर अमेरिकी डलरमा पनि परेको छ ।

शेयर मार्केट खस्के’को, कच्चा तेलको भाउमा गिरा’वट आएको, सुनमा लगानी गर्नेह’रु बढेको लगा’यत कार’णले अमेरिकी डलरको भाउ बढेको हो । सुनको माग बढि’रहेको र सुन डलर’मा कारो’बार हुने भएकोले यसको असर प्रत्यक्ष’रुपमा डलरमा देखिएको हो ।

मुद्राको भाउ

प्रतिकृया दिनुहोस्