Thursday, June 24

मुखबाट र:गत बगिरहेको अवस्थामा एक व्यक्तिको श:व फेला, मृ’त्युको कारण कुट-पिट हुनसक्ने !

December 1, 2020 172

रौतहटमा एक व्यक्तिको श’व फेला परेको छ । जिल्लाको माधव-नारायण नगर-पालिका वडा नम्बर ५ मिठुहवा बस्ने ५० दशै रामको श’व फेला परेको हो ।

उनको श’व सोही नगरपालिका वडा नम्बर ४ मान-पुरका लक्ष्मी साहको बाँस-घारीमा फेला परेको जिल्ला प्र:हरी कार्यालय रौतहटका प्रवक्ता प्रह’री नायव उपरिक्षक भरत श्रेष्ठले बताए ।

उनले गाँउ-घरमा देखाइने नाचमा काम गर्ने रामको श:वको प्रकृति हेर्दा सं-काष्पद रहेको र श:वको मुखबाट रग’त बगेकाले कु’टपि:ट वा अन्य कारणले मृ’त्यु भएको भन्ने बारे प्रह’रीले अनु’सन्धान गरिरहेको जनाउँदै प्रह’री चाँडै निष्कर्षमा पुग्ने विश्वास दिलाए ।

प्रह’री अ’नुसन्धानको लागि तालिम प्राप्त कुकु:रको पनि प्रयोग गरिरहेको र मृ’तकको श’वलाई पो’ष्टमा’र्टमको लागि नारायणी उप–क्षेत्रीय अस्प-ताल बीरगंज पठाईएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

स्थानीय युवा नितेश गुप्ताले श’वको प्रकृति हेर्दा ह’त्यानै भएको जस्तो देखिएकाले प्रह’रीले सत्यतथ्य छान’वीन गरेर चाँडै नतिजा सार्व-जनिक गर्नु-पर्ने माग गरेका छन् ।

यता सोही नगरपा-लिकामा एक बालकको डुबेर मृ’त्यु भएको छ । सो नगर-पालिकाको वडा नम्बर १ दिपहीका संजय महतोको १४ महिनाका छोरा निखिल महतोको मृ’त्यू भएको प्र’हरीले जनाएको छ ।

प्रह’रीका अनुसार शिशुको आफ्नै घर अगाडीको नालामा डुबेर मृ:त्यु भएको हो । उनको श’व बिहान ११ बजे नालामा डुबे’को अवस्थामा फेला परेको थियो ।न्युज२४नेपाल

प्रतिकृया दिनुहोस्