नेपाली रुपैया भन्नुको मतलव एक अमे’रिक डल’रको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको नि’र्धारण गर्दछ तथा विदेशी मुद्राको कारो’बारको सुपरि’वेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।
विनि’मय दर भन्ना’ले एउटा मुद्रा’को अर्को मु’द्रामा वि’नियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा वि’चको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रा’लाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई वि’निमय दर भनिन्छ ।
उदाहरण’को लागी नेपा’लमा अमेरिक डल’को विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । ने:पालमा विदेशी मु’द्राको विनिमय दरको नि’र्धारण गर्दछ तथा विदेशी मुद्राको कारो’बारको सुपरि’वेक्षण “ नेपाल राष्ट्र बैंक” ले गर्दछ ।
विश्वमा अहिले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्र’मण फैलिएसँगै अर्थबजारमा अस्थिरता सिर्जना भएको छ । त्यसैको असर अमेरिकी डलरमा पनि परेको छ ।
शेयर मार्केट खस्केको, कच्चा तेलको भाउमा गि’रावट आएको, सुनमा लगानी गर्नेहरु बढेको लगायत कारणले अमे’रिकी डलरको भाउ बढेको हो । सुनको माग बढि’रहेको र सुन डलरमा कारोबार हुने भएकोले यसको असर प्रत्यक्ष’रुपमा डलरमा देखिएको हो ।
नेपाल राष्ट्र बैङ्कका अनुसार मंसिर १६ गते मंगलबार एक अमेरिकी डलरको खरिद दर ११८.१९ रुपैयाँ र बिक्री दर ११८.७९ रुपैयाँ रहेको छ ।
युरोपियन यूरोको खरिद दर १४१.५८ रुपैयाँ र बिक्री दर १४२.३० रुपैयाँ रहेको छ । बेलायती पाउन्ड एकको खरिद दर १५७.४१ रुपैयाँ र बिक्री दर १५८.२१ रुपैयाँ रहेको छ ।
त्यस्तै, अस्ट्रेलियन डलरको खरिद दर ८७.१८ रुपैयाँ र बिक्री दर ८७.६३ रुपैयाँ रहेको छ । यता, कतारी रियाल एकको खरिद दर ३२.४५ रुपैयाँ र बिक्री दर ३२.६२ रुपैयाँ रहेको छ ।
तालिकामा हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्