नेपालमा पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना भाइर’सको संक्र-मण पुष्टि भएको छ । योसँगै कोरोना संक्र-मितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्र-मितको संख्या १६ हजार ६३३ रहेको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्य’कामा थप ५३० जनामा कोरोना भाइरसको संक्र:मण पुष्टि भएको छ ।संक्रमण पुष्टि हुनेमा २४० महिला र २९० जना पुरुष रहेका छन् । काठमा’डौंमा ४०९, भक्तपुरमा ३६ र ललि’तपुरमा ८५ जना नयाँ संक्र’मित थपिएका हुन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा प्रदेश १ को इलाममा ११, उदयपुरमा २, ओखलढुंगामा ४, खोटा’ङमा २, झापामा ६८, ताप्लेजुङमा २, तेह्रथुममा २, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ६१ र सुनसरीमा ५२ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।
प्रदेश २ को धुनषामा १४, पर्सामा ३, बारामा ४, महोत्तरीमा ३, रौतहटमा ३, सप्तरीमा ९, सर्लाहीमा ४ र सिर’हामा ५ जनामा कोरोना पुष्टि भएको छ ।
बागमती प्रदेशको काठ’माडौंमा मात्र ४ सय ९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ४०, चितवन:मा २२, दोलखामा २, धादिङमा ८, नुवाकोटमा १, भक्तपुरमा ३६, मकवानपुरमा २९, रामेछा’पमा ४, ललितपुरमा ८५, सिन्धुलीमा २ र सिन्धुपा:ल्चोकमा ११ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
यसैगरी गण्डकी प्रदे:शको कास्कीमा १००, गोर:खामा ३, तनहुँमा १०, नवलपरासी पूर्वमा १५, पर्वतमा १, मुस्ताङमा २, म्याग्दीमा १, लमजुङमा ४, वाग:लुङमा १३ र स्याङ:जामा ११ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिल’वस्तुमा ९, गुल्मीमा ९, दाङमा ४, नलवपरासीमा ६, पाल्पामा १४, प्यूठा:नमा ४, बर्दियामा १९, बाँकेमा ३०, रोल्पामा १ र रुपन्देहीमा ४५ जना कोरोना संक्रमित थपिएका छन।
गत २४ घण्टामा क’र्णाली प्रदेशको कुनै पनि जिल्ला:मा कोरोना संक्रमित नभेटिएको मन्त्रालयले जनाएको छ। यस्तै, सुदूरप:श्चिम प्रदेशको अछाममा १९, कञ्चनपुरमा १४, कैलालीमा ११, डडेल्धुरामा १२, डोटीमा १, दार्चुलामा १, बझाङमा १०, बाजुरामा ६ र बैतडीमा १८ कोरो:नामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।खबर हब
प्रतिकृया दिनुहोस्