Thursday, December 7

७ वर्षीया छोरीको अभिनयले रुवायो सबैलाई , लाहुर जानुको पोखियो पी’डा (भिडियो सहित)

December 1, 2020 23019

नारायण राय’माझी लोक संगीतमा मात्र नभई नेपाली फिल्म इन्डस्ट्री लगायत समग्र कला क्षेत्रमा निकै चर्चित र स्थापित नाम हो । २०४५/४६ सालतिर बाट व्यव’सायिक रुपमा गित गाउँन थालेका रायमाझीका प्राय गितहरु जन’जिब्रोमा झुण्डि’एका हुन्छन ।

नारायण रायमाझीलाई यहाँसम्म पुर्याउन आफ्ना स्वर्गिय दाजु लक्ष्मणको ठुलो हात रहेको राय’माझी आफैँले पटक पटक बताउदै आउनुभएको छ । उनका बहु चर्चित गित जसले उनलाई सुरुमा लोक संगी’तमा चिनायो स्था’पित गरायो ति प्राय गितहरुको रच’ना स्वर्गिय लक्ष्मण रायमाझीले गर्नु भएको थियो ।

गीतको झलक

रायमाझी अहिले नयाँ सँगै तिनै पुराना पुराना कालजयी गितहरु आफ्नो दाईको सम्झना गर्दै रिमेकिङ गर्दैछन । रिमा इन्टरटेनमेन्ट बाट महिनामा १-२ वटा पुराना गितहरु रिमेकिङ गर्ने क्रममा एकताकाको निकै चलेको हृदयविदारक गित कार्गिल -२ ‘के लेखौँ र खबर आमा’ भर्खरै सार्वजनीक भएको छ ।

विशेष त लाहुरेको जीवन कथामा आधा’रित उक्त गितले रोजीरोटीको लागी परदेशिन विवस लाखौँ नेपालीको कथा सँग मेल खाएको छ । कार्गिल २ मा शब्द संगीत र स्वर स्वयं नारायण रायमाझीको छ भने महिला’मा पछि’ल्लो समयकी चर्चित गायिका कम’ला पोखरेलले गएकी छिन ।

अहिलेका चर्चित एरेञ्जर श्याम श्वेत रसाईली’को एरेञ्ज, मिक्सिङ रहेको गीतमा कला:कारहरु सुपिरिचित आमा रमा थपलिया, ऋषिराम खड्का, रोशनी कार्की र बाल कला’कारमा प्रिन्शा खड्का लगायतले अभिनय गरेका छन ।

भिडियोमा बाल कलाकार प्रिन्शा खड्काको अभिनयले धेरैको मन रुवाएको छ । भर्खरै ६ वर्ष पुरा गरेकी प्रिन्शा प्रायले चिनेका नाम हो । प्रिन्शाले ५ वर्षकै उमेरमा २०१९ मा मिनी मोडेल वल्डको ताज सँगै वेस्ट डान्सर अवार्ड जितेर नेपालको नाम राखेकी थिइन ।

सिधा न्युजसँगको कुराकानीमा सुटिङ टिम भन्छ ‘ठुला कलाकारलाई बरु २-३ टेक लिनु:पर्ला तर बाल कलाकार प्रिन्शा खड्कालाई दोस्रो टेक सायदै लिनुपर्दैन उनि भित्र अभिन’यको प्यास छ ।’

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्