December 1, 2020 1303
स्थानीय बजारमा आज सुनको मूल्य प्रति-तोला रु ५०० ले वृद्धि भएको छ सोमबार प्रति-तोला रु ९० हजारमा कारो-वार भएको छापा-वाला सुन आज रु ५०० ले वृद्धि भई रु ९० हजार ५०० पुगेको छ ।
त्यसैगरी सोम-बार प्रति-तोला रु ८९ हजार ५५० मा कारो-वार भएको तेजाबी सुनको मूल्य आज भने रु ९० हजार ५० तोकि-एको नेपाल सुन-चाँदी व्यव-सायी महा-सङ्घले जनाए’को छ । तेजा-बी सुन पनि प्रतितोला रु ५०० ले वृद्धि भएको हो ।
यस्तै चाँदी प्रति-तोला रु एक हजार १५५ मा कारो’वार भएको छ । सोमबार प्रति-तोला रु एक हजार १२० मा का’रोवार भएको चाँदी आज भने तोलामा रु ३५ ले वृ’द्धि भएको हो ।
प्रतिकृया दिनुहोस्