कल्पना दाहाल र रमेश प्रसाईको दोहोरी नेपाली दोहोरि इतिहासमा सबैभन्दा धेरै हेरिएको लोक दोहोरि बनेको छ । लाईभ हेराईमा यसले रेकर्ड तोडेको थियो । इन्द्रेणी युट्युव च्यानलबाट अपलोड गरिएको भिडियो अहिलेपनि सर्वाधिक कमेन्ट र हेरिएको भिडियोमा रेकर्डपनि कायम हुँदैछ ।
त्यही गीतबाट कल्पना दाहालको दोहोरी गायनको उचाईमा बढेर गयो पुग्यो । त्यसपछि पछिल्लो समय रमेश प्रसाई र कल्पना दाहालको जोडीलाई लिएर मिडियामा निकै चर्चा हुने गर्दछ, उनिहरुका शुभचिन्तकहरु चाहन्छनकि उनिहरु वास्तविक जिवनमै जोडी बनुन ।
उनीहरुको टिकटक पनि सामाजिक सञ्जालमा भाइरल भएका छन् । रमेशसंग कल्पनाको विवाहलाई लिएर कल्पनाको आमाले पनि स्वीकृति दिएकी थिइन्,यो कुराले उनिहरुलाई माया गर्ने सबै निकै खुशी भएका थिए । कल्पनाको रोजाई रमेश हुन् भने आफुलाई कुनै गुनासो नभएको उनको आमाको भनाई रहेको थियो ।
उनीहरुको दोहोरी र टिकटक हेरेर वास्तविक जिवनमा पनि जोडी बन्न धेरैले सुझाव दिएका छन् । उनिहरुले हुक्का चिलिमले भन्ने दोहोरी गाएर सबको मन जितेका थिए ।
कल्पना र उनको प्रेमको बिषयमा उनकी आमालाई प्रश्न गर्दा निकै लाजाइन। हामीले कल्पना र रमेश को बिहे हुन्छ त् भनेर उनकी आमालाई सोध्दा मेरो तर्फबाट राजि छु अब कल्पना र रमेशले नै निर्णय गर्ने हो भन्दै उनकी आमाले शुभकामना समेत दिएकी छिन् ।
एता कल्पनाले पनि भाग्यमा लेखेको छ भने बिहे हुने समेत बताएकी थिइन् । कल्पनाले आफ्नो दाईलाई सम्झेर रु’न पुगिन । उनकी आमा १२ दिन सम्म अस्पता’लमा उपचार पछि घर फर्किएकी छिन् ।
उनका एक दाजु र एक भाईको नि’धन भर्खरै भएको छ । सारै नै पिडादा’यी अवस्थामा कल्पना रहेकी छिन् । यति पि’डा भएरपनि कसरी हाँस्दैछिन् कल्पना । सुन्दा सबै भक्कानिन्छन् ।
रमेश प्रसाई र कल्पना दाहाल बीचको विवाह होस् भन्ने धेरैको मनोकांक्षा भए पनि त्यो पूरा नहुने पक्का भएको छ । रमेश प्रसाईले हिजो मात्र आफ्नो विवाहको मिति तय गरेका छन् ।
धाराप्रवाह बोल्न सक्ने क्षम’ताका कारण सबैको मन जित्न सफल स्पष्ट वक्ता प्रसाईले काली’कोटकी नन्दा सिंहसँग मंसिरको २२ गते विबाह गर्ने तयारी गरेको कुरा’कानीका क्रममा जानका’री दिए ।
नन्दा पनि सामाजिक कर्ममा नै सक्रिय ब्यक्तित्व हुन् । गायिका कल्पना दाहालसँग दोहोरी गाएपछि उनीहरु प्रे’ममा रहेको चर्चा सामाजिक संजालमा चले’पछि के उनी:हरुले विबाह गर्दैछन् भन्ने प्रश्न’लाई नन्दासँग विबाहको मिति तय भ’एपछि उनले आफ्ना शुभचिन्त’कलाई उत्तर समेत दिइरहनु परेन ।
नन्दा केही वर्षदेखिको साथी भएको र मन मिलेकै कारण उनले विबाहको निर्णयमा पुगेको ओएस नेपा’ललाई जान’कारी दिए । महाना’यक राजेश हमालले संचालन गरेको कार्यक्रम द पब्लिक स्पिकरको उपाधि चुमेपछि चर्चामा आएका अ’भियन्ता प्रसाई कल्पनासँग दोहोरी गाएपछि थप चर्चामा आएका हुन् ।
उनले हालै बजारमा ल्याएको रिंकीबु’गंकोको राँगो बोलको गीत सर्वाधिक चर्चामा रहे’को छ । उक्त गीतको भिडियो यो समा’चार तयार पार्दासम्म ४० लाख बढीले हेरि’सकेका छन् ।
इन्द्रेणी मा हिजो मात्र पब्लिक भएको यो भिडियो हेर्नुहोस….
प्रतिकृया दिनुहोस्