December 2, 2020 9131
ट्राफिक प्रहरीहरु आफ्नै पोसा-कमा चिटिक्क सजिएर छम-छमी नाचेको भिडियो केही समय अघि सार्वजनिक भएको छ । महा-नगरीय ट्राफिक प्रहरी महा’शाखाले गीत संगीतको माध्यम-बाट ट्राफिक नियम सिकाउने उद्देश्यले भिडियो बनाएको हो ।
महाशाखाले व्यव’हारिक रुपमा प्रयोग हुने २५ वटा ट्राफिक नियम समेटिएको ट्राफिक नृत्य भिडियो रिलिज गरेको महा’शाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढका’लले जनाएका छन ।
सरोज ओली र एलिना चौहानको स्वर, नृत्य कोरि’योग्राफर मनराम केसी र निर्देशन तथा छाया’ङ्कन प्रकाश भट्ट, सम्पादन बिष्णु शर्मा र संयोजन विनोद केसीले गरेका छन् । गीतलाई मेट्रो ट्राफिक एफएम ९५.५ मेगा’हर्जको यूट्युब च्यानल:लगायत अन्य सामा’जिक सञ्जालबाट रिलिज गरिएको छ ।
भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्