पहिलो पटक नेपाल भित्रै को’रोना संक्रमण सरेको पुष्टि भएको छ। यसअघि विदेशबाट नेपाल आएका व्यक्ति’मा मात्र कोरो’ना पुष्टि भएको थियो। शनि’बार नेपालभित्रै कोरोना सरे’को पुष्टि भएको हो।
दुवईबाट भारत हुँदै नेपाल फर्कि’एका कैलाली धनगढीका ३४ वर्षीय पुरुष कोरोना आशं’कामा चैत ११ गते सेती प्रादेशिक अस्प’ताल, धनगढीमा भर्ना भएका थिए।
उनमा चैत १४ गते को’रोना पुष्टि भएको थियो। शनिबार उनकै परिवारकी आफन्त ३४ वर्षकै म’हिलामा कोरोना सरेको पुष्टि भएको हो।
शनिबार मात्र सेती प्रादेशिक अस्प’तालमा तीन ज’नामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेसबु’क पेजमार्फत् जानकारी गराएको छ। मन्त्रालयले भनेको छ, ‘योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।
पहिलो पटक नेपालमै सरेकी ३४ वर्षीया म’हिला, मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र भारतकै उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरूषमा शनिबार सेती प्रादेशिक अस्प’तालमा कोरोना पुष्टि भएको हो।
शनिबार तीनज’नामा को’रोना पुष्टि भएसँगै नेपा’लमा संक्रमितको संख्या ९ पुगेको छ। चार जना’को धनग’ढीको सेती प्रादेशिक अस्पताल, दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु र दुई जनाको बाग’लुङमा उप’चार भइ’राखेको छ।
पहिलो पटक सं’क्रमण पुष्टि भएका एकजना भने निको भएर डिस्चार्ज भएको छ । यो खबर अन्नपूर्ण पोस्ट मा छ ।
प्रतिकृया दिनुहोस्