December 2, 2020 1908
नेपाल राष्ट्र बैङ्कका अनु’सार मंसिर १७ गते बुधबार अमेरि’की डलरको मूल्यमा केही गिरा-वट आएको छ । अमे’रिकी डलर एकको खरिद दर ११७.६० रुपैयाँ र बिक्री दर ११८.२० रुपैयाँ रहेको छ ।
युरोपियन यूरोको खरिद-दर १४०.८१ रुपैयाँ र बिक्री दर १४१.५३ रुपैयाँ रहेको छ । बेला’यती पाउन्ड एकको खरिद दर १५७.०५ रुपैयाँ र बिक्री दर १५७.८५ रुपैयाँ रहेको छ ।
त्यस्तै, अस्ट्रे’लियन डलरको खरिद दर ८६.४४ रुपैयाँ र बिक्री दर ८६.८८ रुपैयाँ रहेको छ । यता, क’तारी रियाल एकको खरिद-दर ३१.७८ रुपैयाँ र बिक्री दर ३१.९५ रुपैयाँ रहेको छ ।
मलेसियन रिंगिट एक’को खरिद दर २८.८४ रुपैयाँ र बिक्री दर २८.९८ रुपैयाँ रहेको छ ।
तालिकामा हेर्नुहोस्..

प्रतिकृया दिनुहोस्