रुसमा कोरोना भाइरस सं’क्रमणबाट एक परिवा’रमा नवजात शिशू बाहेक सबैको ज्यान गएको समाचार बाहिरिएको छ । यो घट’ना रुसको सेन्ट पिटसबर्ग शहरको एक परिवारमा भएको हो ।
परिवारमा आमा बुबा र स्वेतलाना सोरो’चिन्सकाया नाम गरेकी युवती परिवारकी छो:री थिइन् । उनको बिवाह भएको थियो । तर उनी श्रीमानसँग डिभो’र्स गरेर माइती-घरमा बस्दै आएकी थिइन् ।
बेलायतको समाचार माध्यम डेलीमेलको रिपोर्ट-अनुसार ती युवतीका बुबाको केही समय-अघि मुटुको अप्रे’शन गरिएको थियो । त्यसपछि उपचारका लागि अस्पतालमै रहेका बुबाको कोरोना संक्रमण-पछि मृ’त्यु भएको थियो ।
डेलीमे-लको रिपोर्टमा उनका बुबाको मृ-त्यु नोभेम्बर ५ मा कोरोना संक्रमणका कारण मृ-त्यु भएको थियो । त्यसपछि स्वेत’लाना सोरोचिन्सकायाकी आमाको नोभेम्बर १२ मा कोरोना भाइ-रसको कारण नै मृ’त्यु भएको थियो ।
उनकी आमा ६२ बर्षकी थिइन् । यसबीचमा अस्प-तालमा आमा बुबालाई भेट्न जाने आउने गरेकी स्वेतलाना सोरो’चिन्सकायामा पनि कोरोना सं’क्रमण पुष्टि भएको थियो ।
रिपोर्ट अनुसार स्वेतलाना सोरोचिन्सकाया गर्भ’वती थिइन् । उनको गर्भमा रहेको शि’शूको पीता को हुन भन्नेबारे स्वेत’लाना सोरोचिन्स’काया स्वयम आफूले पनि एक्लो रुपमा बच्चा’को हकदार बन्ने हेतुले खुलाउन चाहेका थिइनन् ।
तर उनले बच्चालाई जन्म दिनुपर्ने मिति’भन्दा ६ हप्ताअघि नै बच्चालाई जन्म दिएकी थिइन् । उनले कोरोना संक्र-मण पछि भेण्टि’लेटरमा रहेको बेला नै बच्चालाई जन्म दिएकी थिइन् । तर उनको पनि उपचारको क्रममा भेन्टी-लेरमै ज्यान गएको थियो ।
उनको बच्चा जन्मीएको केही समयपछि मृ’त्यु भएको बताइएको छ । अहिले उनको परि’वारका नवजात शिशू बाहेक कोही छैनन् । बच्चा’को पीता दावी गर्दै एक पुरुष आएको बता’इएको छ । तर बच्चा र ती पुरुषको जीन मिल्ने या नमिल्ने’बारे परी-क्षणको कार्या’रम्भ गरिएको बताइ’एको छ ।न्युज२४नेपाल
प्रतिकृया दिनुहोस्