Tuesday, August 3

कक्षा १२ को परीक्षा चलिरहेको अबस्थामा यि बिद्यार्थीले लेख्न छाडेर बनाए टिकटक (भिडियो सहित)

December 2, 2020 2085

परिक्षा चलि’रहेको थियो । तर परिक्षा अन्य सम:यमा जस्तो शान्त थिएन । परिक्षार्थीहरुले एक’अर्काको कपी हेर्न र परिक्षा हल भित्रै टिकटक बनाउनमा ब्यस्त थिए ।

परिक्षा बोर्डको नियम अनुसार बिद्यार्थीले मो’वाइल लगायतका सामा’ग्रीहरु केन्द्र भित्र लैजान प्रति’बन्ध गरेको भएता पनि दाङको एउटा परिक्षा केन्द्रको दृश्य फिल्म हलको जस्तो देखिन्थ्यो । स्रोतका अनुसार परीक्षा चलिरहेको अबस्थामा बनाएको टिकटक भि’डियो दाङको रहेको खुलेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड शाखा का:र्यालय दाङका प्रमुख रामला’ल खड्काका अनुसार त्यो भिडियो दाङकै एक वि’द्यालयमा अध्ययनरत विद्यार्थीले बनाएको बताए । तर उक्त भिडि’यो अहिलेको नभएको यसअघि नै बनाएको र अहिले बाहिर आएको बताइएको छ ।

टिकटक भिडियो बा’हिरिएपछि सम्बन्धित वि:द्यालयलाई पनि यस विषयमा स्पस्टी’करण सोधि-सकिएको राष्ट्रिय परीक्षा बोर्ड शा’खा कार्यालय दाङका प्रमुख रामलाल खड्काले जानकारी दिए । परीक्षा हलमा टिक’टक भिडियो बाहिरिए-पछि परीक्षाको मर्यादा’प्रति आलो’चना सुरु भएको छ ।ताजाखबर

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्