Friday, June 9

फेरि फर्किए मेरी बास्सैमा धुर्मुस-सुन्तली..हेर्नुहोस् (भिडियो सहित)

February 16, 2020 1787

सर्वाधिक लोक’प्रिय हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मा आउँदो हप्ता सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्त’ली’ लाई देख्न पाउने भएको छ । धुर्मुस सुन्तली नाम जन्मा’एको सिरियल हो मेरी बास्सै, उनीह’रूले मेरी बास्सै’को सुरुवाती दिन’देखिनै श्रीमान् श्रीम’तीको भूमिका निभाउँदै आएका थिए ।

पर्दामा श्रीमान श्रीमती बनेर अभि’नय गर्दागर्दै रियलमा पनि श्रीमानश्रीमती बन्न पुगेका यी जोडी पछिल्लो समय कलाकारि’ताबाट अलिपर रहेर सामाजिक कार्यमा लागिरहेका छन् ।

२०७२ सालको विनाश’कारी महा’भुकम्प पछि समाज’सेवामा लागेको यी जोडीले अहिले चितव’नको रामपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेका छन् ।रंगशाला निर्माण सँगै धुर्मुस सुन्तलीले चल’चित्र पनि निर्माण गरेका छन् ।

रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र “सेन्टी भाइरस” फागुन ०९ महाशिव रात्रीको दिनदेखि देशभर प्रदर्शनमा आएको थियो । यसै चलचित्रको प्रचारप्रसारमा धुर्मुस सुन्तली मेरी बास्सैमा फेरि जोडिएका थिए।  हेर्नुहोस् भिडियो….

प्रतिकृया दिनुहोस्