Sunday, June 4

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ

December 2, 2020 1246

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल’लाई प्रह’रीले पक्रा’उ गरेको छ। तनहुँको व्यास नगरपा:लिका वडा नम्बर १ तालघरेबाट पौडेललाई प्रहरीले प’क्राउ गरेको हो। तनहुँमा विवाद बढ्दै गएपछि स्थानि’य प्रशासनले कर्फ्यु जारी गरेको थियो ।

प्रशासनले निशेषाज्ञा जारी गरेको स्थानमा पुगेका पौडेललाई प्रहरीले पक्राउ गरेको हो । आफ्नो गृहजिल्लामा रहेका पौडेल त्यहाँ विभिन्न कार्यक्रममा सरिक भइरहेका छन् । त्यसैबीचमा नेकपा र कांग्रेसका नेता कार्यकर्ताबीच कार्यक्रमको विषयलाई लिएर विवाद सिर्जना भएको हो ।

अवस्था विग्रन नदिन स्थानिय प्रशा’सनले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा तोडेपछि पौडेललाई नियन्त्रणमा लिइएको तनहुँ प्रशा’सनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी साग’र आचार्यले निषेधाज्ञा तोडेको’ले पौडेललाई नियन्त्रणमा लिइएको जानकारी दिए। भिडभाडमा नेता पौडेलको सुरक्षा अवस्था समेतलाई हेरेर नियन्त्रणमा लिनु परेको सिडिओले बताएका छन् । वरिष्ठ नेता पौडेलले पनि आफूलाई प्रहरीले नि’यन्त्रणमा लिएर हिरासतमा राखेको बताएका छन्।’

‘भर्खंर प्रहरी परि’चालन गरेर मलाई र तनहुँ जिल्ला कार्यबा’हक सभापति जितप्रकाश आलेलाई हिरा’सतमा लिएको जानकारी दिन्छु । उनले प्रहरीले सर्वसा’धारण माथि पनि बल प्रयोग गरेको भन्दै विरोध जनाएका छन् ।

आज पौडेलले तनहुँ व्यास’स्थित तालघरे(दुम्सी जोड्ने बुल्दी पुल उद्घाटन गर्ने कार्यक्रम थियो। पुल उद्घाटन नेता पौडेलले गर्न नहुने भन्दै नेकपा र युवा संघले बुध’बार बिहान ११ बजेदे’खि करिब आधा घण्टा मोट’रसाइकल र्‍याली’सहित प्रदर्शन र कोणसभा गरेको थियो।

पौडेलले मंगलबा’रमात्र तनहुँको ब्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनाइएको पुलको उद्घाटन गरेका थिए । सो कार्यको नेकपा’ले विरोध जनाए’को छ । नेकपा’को विरोधको बीच नेता पौडेलले बुधबार अर्को बुल्दीखो’ला पुल उ’द्घाटन गर्ने तयारी गरे पछि समस्या थप बढेको हो ।

ब्यास नगरपालि’काका मेयर समेत रहेका तनहुँ कांग्रेसका सभा’पति बैकुण्ठ न्यौपानेले पुल उद्घाटनका लागि भन्दै निमन्त्र’ण समेत बाँडेको जनाएका छन् ।

तर त्यसको विरो’धमा नेकपाले दमौ-लीमा प्रदर्शन गरेको छ । पुल उद्घा-टन रोक्न भन्दै नेकपा निकट युवा संघको ब्यान’रमा दमौलीमा विरोध जुलुस निस्किए’को छ तर निषेधाज्ञा तोडेर पुल उद्घा-टन गर्न पौडेल अघि बढेपछि नियन्त्रणमा लिनु परेको प्रहरीले जनाएको छ । ताजाखबर

प्रतिकृया दिनुहोस्