December 2, 2020 1379
नेपाल सुनचाँदी व्यवसायी महा’संघका अनुसार आज छापावाल सुनको मूल्य प्रति’तोला ९१ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९० हजार ५५० निर्धा’रण गरिएको छ ।
मंगल’बार सुनको मूल्य ९० हजार ५ सयमा कारो’बार भएकोमा आज तोलामा ५ सयले बढेको महा’संघले जनाएको छ । मंगल’बार पनि सुनको मूल्य तोलामा ५ सयले बढे’को थियो ।
प्रतिकृया दिनुहोस्