Thursday, June 1

रमेश प्रसाईले नन्दासँग बिहे गर्ने पक्का भएकै दिन रमेश र कल्पनाको यस्तो कुराकानी (भिडियोसहित)

December 2, 2020 10466

पछिल्लो समय ‘रिंकेबुङको राँगो’को गीतका कारणले चर्चामा रहेका गायक रमेश प्रसाई विवा’ह बन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी समाजसेवी नन्दा सिंह’सँग विवाह गर्न लागेका हुन् । ३ वर्षको प्रेम सम्बन्ध’लाई रमेश र नन्दाले बिवा’हमा परिणत गर्न लागेका हुन् ।

रमेशसँग आफ्नो विवाह हुन लागेको नन्दाले बताए’की छन् । यहि २२ गते धरानमा नेपाली परम्पराअ’नुसार थोरै ब्यक्तिको उपस्थिति’मा विवाह कार्यक्रम रहेको नन्दाले जानकारी दिइन् । राजनीतिक टिप्पणी गर्न पनि माहिर रमेश र कल्पना दाहाल’बीच केही अगाडि प्रेमको चर्चा मिडि’यामा चलेको थियो ।

एक लोकदोहोरी कार्यक्रममा सँगै दोहोरी गाएपछि रमेश र कल्पनाको नाम जोडिएको थियो । रमेश पछिल्लो समय लोक दोहोरी कार्यक्रम इन्द्रेणीमा समेत आबद्ध छन् भने नन्दाले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् ।

अबल वक्तृत्व क्षमताका का’रण फलोअर्स कमा’एका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङ’को राँगो’ बोलको गी’तले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणी’मा समेत आवद्ध छन् । इन्द्रेणिमा दोहोरी गाउँदा गायक कल्पना दाहलसँग विवा’ह गर्ने कुरा गितमा समेटिएपनि गितमै सिमित हुने भएको छ ।

नन्दाले काठ’माडौंमा बालआश्रम चलाइर’हेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखे’का थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रम’मा भेट भएपछि उनी’हरु नजिक भएको स्रोतले जना’एको छ । उनीहरुको विवाह मंसिर २२ गते धरान’बाट हुने भएको छ ।

को हुन् नन्दा-सिंह ?

नन्दा सिंह कर्णालीको कालि-कोटमा जन्मिएकी हुन् । उनको बाल्यकाल पनि कालिकोटमा नै बित्यो । नेपाल-गन्जको दृष्टि-विहीनलाई पढाउने होस्टेलमा बसेर पढेकी नन्दाले त्यहीबाट एसएलसी उतिर्ण गरिन् । एसएलसी सकेर उनी काठमाडौँ आइन् ।

स्नातक तहसम्म अध्ययन गरेकी नन्दा अहिले सामाजिक कार्यमा सक्रिय छन् । अन्तर दृष्टि नेपाल नाम’क संस्था मार्फत तीन वर्ष देखि १२ जना अनाथ बाल-बालिकाकी आमा बनेकी छन् ।नन्दाको सामा-जिक काममा मात्रै होइन साहित्यमा पनि रुचि छ ।

कविता, गजल लेख्न निक्कै रुचि राख्ने नन्दा गीत पनि गाउछिन । नेत्रहीन क्रिकेट प्रतियो-गितामा श्रीलङ्का पुगेर समेत जिते’की उनी आँखा देख्दिनन् तर क्रिकेटमा अब्बल छन् ।

बिहान बेलुका आफै खाना पकाउँ’छिन् । लुगा धुन्छिन्, भाँडा माझ्छिन् । सामाजिक सञ्जा’लमा उनको रुचि छ ।-इताजा खबरबाट

रमेशको विवाह मिती तय हुनु केही समय अघि रमेश प्रसाई र कल्पना दाहाल बीचको यो भिडियो संवाद हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्