Sunday, June 4

रमेश प्रसाईको नन्दासँग लगन जुरेपछि कल्पना भन्छिन्: लेखेको पाइन्छ देखेको पाइँदैन (भिडियो हेर्नुहोस्)

December 3, 2020 2048

पब्लिक स्पिक’रका रुपमा परि-चित झापाली युवा रमेश प्रसाई‌ं र लोक-गायिका कल्पना दाहाल अहिले ब्यापक चर्चामा छन् । उनी-हरुले इन्द्रणीमा गाएको दोहो’रीले तहल्का मात्रै पिटेन, बजारमा उनी-हरुको निकटता-लाई लिएर नानाथरि अनु-मानहरु लगाईए ।

तर, सबै अनु-मानलाई चिर्दै रमेश प्रसाईंले अर्कै युवतीसँग बिहे गर्न लागेका छन् । समाज;सेवामा संलग्न आफू-जस्तै दृष्टि:विहीन युवती नन्दा सिंहसँग उनले बिहे गर्न लागेको खबर हिजो मात्रै सार्व-जनिक भएको थियो ।

र, हिजै रमेश र कल्पना-बीच इन्द्रेणीमा भएको दोस्रो दोहोरी भिडन्त पनि सार्व’जनिक भएको छ । लोक-दोहोरीप्रेमी र रमेश-कल्पनाका फ्यानह-रुका लागि यो एउटा मज्जाको खुराक हो ।

दोस्रो भिडन्त पनि पहि’लोकै निरन्त’रताका रुपमा छ । उनीहरु दुवैले उही शैलीमा एक-अर्काको प्रशंसा’मा शब्द खर्चेका छन् र मायापिरतीको कुरा गरेका छन् । दोहोरी’को मर्म उस्तै भएर होला, पहिलोले जति दर्शकलाई लठ्याएको थियो, दोस्रोले त्यति नसक्ला ।

यद्यपि, भिडि’योको भ्यूज आक्रामक छ । अप’लोड भएको केही घन्टामै ट्रेन्डिङमा अगाडि आइसकेको यो भिडियोलाई अहि’लेसम्म झण्डै ७ लाखले हेरेका छन् भने ८ हजारभन्दा बढी कमेन्ट आएका छन् ।

रमेशको बिहे तय भएपछि दोहोरी’मा उनी’हरु के-कसरी प्रस्तुत होलान् भन्ने कौतुहल थियो । तर, वास्तविक जीवनमा आएको नयाँ मोडलाई रमेशले दोहोरीमा प्रवेश गराए’नन् । कार्य’क्रमको अन्त्य’सम्म पनि रमेशको विवाह’लाई लिएर कुनै चर्चा भएन ।

धेरै दर्शकले रमेश र कल्पना लाई वास्त’विक जीवन’को जोडीका रुपमा हेर्न चाहेका थिए । यद्यपि, रमेश ३ वर्षदे’खि नन्दासँग प्रेममा डुबुल्की मारिरहेका रहेछन् ।

अन-लाइन’खबरसँगको एक कुरा’कानीमा रमेशले जन्म, मृ’त्यू र विवाह ‘माथिबाटै’ तय भएका हून्छन् भन्नेमा आफूले विश्वास गर्ने बताए’का थिए । इन्द्रेणी दोहोरीमा कल्पनाले रमेश’प्रति आफ्नो झुकाव देखाउन कुनै कसर छोडिनन् ।

कार्यक्रमको अन्त्य’मा रमेशले अब लामो समय आफूले दोहोरी गीत नगाउने घोषणा गरे । दोहोरी आफ्नो ‘फिल्ड’ नै नभए’को उनको भनाइ छ ।

‘दोहोरी मेरो कर्मभूमि होइन, म यहाँ पाहुना वा पर्यटक मात्र हुँ, के छ भनेर घुम्दै आएको’ उनले भने, ‘मैले त यही इन्द्रेणीको स्टेजबाट नेकपा र कांग्रेसका नेताहरुलाई डाकेर बीपी को’इराला र मदन भण्डारीको याद दिलाउनु छ ।

फाटे’का मनहरु सिलाउनु छ । विप्लव र अन्य तत्वहरुको असन्तुष्टिका कारणहरु खोज्नुछ । ललिता’निवासको जग्गा खोज्नु छ । दोहोरी त मेरो सोख मात्र हो । कल्पनाजीको र मेरो गायन मिल्यो, रसा’यन मिल्यो । यो संयोज’नका लागि कृष्ण (कँडेल) दाईलाई धन्यवाद ।

म अब लामो समय दो’होरी नगाउने घोषणा गर्न चाहन्छु ।’ प्रखर वक्ताको छवि बनाए’का रमेश ‘इन्द्रणी बैठक’ नाममा टक शो चलाउने योजनामा छन् । रमेश र नन्दा’बीच २२ मंसिरमा विवाह हुँदैछ ।

रमेश प्रसाईको साथी जीवन विष्टको पनि एउटै मण्डपमा विवाह

रोचक कुरा, रमेशसँगै जीवनले पनि एकै मण्डपमा सोही दिन बिहे गर्दैछन्। उनले लेखेका छन्, ‘मंसिर १७ गते रमेश प्रसाईंको र मंसिर २२ गते जीवन विष्टको बिहे हुने भनि’एको थियो।

तर हाम्रो १४ वर्ष लामो हाम्रो मित्रताको उपज हामीले एउटै कार्ड छापी, एउटै मन्डपबाट मंसिर २२ गते विवाह गर्ने सहमति भएको जानकारी गराउँछौं।’

जीवन विष्ट र रमेश प्रसाई

ताप्लेजुङ निवासी रमेश कालीकोटकी नन्दा सिंहसँग विवाह बन्धनमा बाँधिन लागेका हुन्। उनीहरू दुवै दृष्टिविहिन हुन्। समाजसेवामा सक्रिय नन्दा भने काठमाडौंमा बालआश्रम चलाउँछिन्। ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था चलाउने उनी अनाथ र असहाय बालबालिकाको हेरचाह र शिक्षाका लागि पहल गर्ने काम गर्छिन्।

रमेश र नन्दा केही समयदेखि प्रेममा परेर बिहे गर्न लागेका हुन्। रमेशका साथी जीवनले भने जुनु तामाङसँग विवाह हुन लागेको हो। उनीहरू पनि लामो समयको प्रेमपछि बिहे गर्दैछन्।

सशक्त र स्पष्ट बोल्ने क्षमताका कारण चर्चित रमेश दोहोरी गायनमा पनि उत्तिकै पोख्त छन्। उनले ‘पब्लिक स्पिकर’ का रुपमा पुरस्कारहरु समेत जितेका छन्।

 

यसै बीच दर्शक स्रोतले जोडीको रुपमा परिभाषित गरेका रमेश प्रसाई सँग दोहोरी गाउने कल्पना दाहाल पनि मिडियामा आएकी छिन् । कुराकानीमा विवाह देखि लिएर रमेश सँगको सम्बन्धको विषयमा समेत खुलासा गरिएको छ ।
हेर्नुहोस् उक्त भिडियो …यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्